जनतालाई भो.कै बस्न नदिन सरकार ला’गिपरेको छ : प्रधानमन्त्री ओली

२२ भाद्र २०७७, सोमबार काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका ने’तृत्वकर्ताहरूसँग आईतबार प’रामर्शका गरेका छन् । त्यसक्रममा उ’द्योगी व्य’वसायीहरूले नि’षेधाज्ञा खु’कुलो पारेर अ’र्थतन्त्रलाइ च’लायमान गर्न र को’रोनालाई हौ’वाको विषय न’बनाउन अ’नुरोध प्रधानमन्त्रीस,मक्ष आ’ग्रह गरेका छन् ।उक्त अवसरमा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले निजी क्षेत्रका ने’तृत्वकर्ताहरूको तर्फबाट आआफ्ना सु’झावहरू प्र’स्तुत गरेका थिए ।

नेपाल राष्ट्र बैकका ग,भर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सु,झावहरूमा सरकारले यसबेला चा,लेका विभिन्न क,दमहरू, गरेको अध्ययन र सं,बोधनको बारेमा स्प,ष्ट गरेका थिए ।आफ्नो सं,बोधनका क्र,ममा प्रधानमन्त्रीले नागरिकको जी,वन ब,चाउन नै मु,ख्य रूपमा ध्यान दिइएको स्पष्ट पार्दै स्वतन्त्रताको अ,सन्तुलित व,,कालतले गर्दाचाहिं धेरै ठूलो क्ष,ति भो’ग्नुपर्नेतर्फ सबैको ध्यानाकर्षण गराए ।उनले अर्थतन्त्र न,कारात्मक अवस्थामा पुगिनसकेको समेत उल्लेख गरे ।

को,भिड – १९ बारेको सूचना प्र’वाहले भ’यावह तस्बिर प्रस्तुत गरेर ज,नजीवनलाई आ’तंकित गर्न नहुनेतर्फ सम्बन्धित सबै जि’म्मेवारहरू स,चेत हुन पनि उनले नि,र्देशन दिए ।उनले नेपाली जनता कसैलाई भो,कै बस्न नदिन सरकार लागिपरेको बताउँदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहहरूसमक्ष वास्त,विक समस्या रा,ख्नसमेत आ’ह्वान गरे । प्रधानमन्त्रीले उ,द्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृ,ढ रहेको प्र,ष्ट्याउँदै केवल कर असुलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पारे ।काम गरेर खान नेपालमा स’मस्या नरहेको स्थिति पनि उनले स्पष्ट पारे ।

उनले भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आ’कर्षण छैन, युवाहरू यो अवस्था बुझेर देशभित्र क्रि’याशील हुन पनि आ’ह्वान गरे । छिमेकी भारतले धेरै रकम रेमिटान्स भित्र्या,उनेमध्ये छैठौ मुलुक नेपाल रहेको यथार्थले हामीकहाँ कामको कमी छैन भन्ने देखाउने उनको तर्क थियो ।को!रोनाको विषयमा मनोवैज्ञानिक आ’तंक न’फैलाई नागरिकको म’नोबल बढाउनुपर्नेमा उनले विशेष जो’ड दिए । छलफल करिब अढाई घण्टासम्म थियो


Your Views
Related News