विदेशमा रहेका नेपालीलाई उतैबाट म’तदान गर्न पाउने व्यवस्था मिलाइने छः मन्त्री भुसाल

काठमाडौं ।कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका म’तदान गर्न यो’ग्य नेपालीले विदेशबाटै नेपालको म,तदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताएका छन् ।उनले अब आउने चु’नावमा देशबाहिर रहेका नेपालीले सम्ब,न्धित देशबाटै म’तदान गर्न पाउने व्यवस्था मिलाउने गरी सरकारले काम गर्ने बताएका हुन् । गैर,आवासीय नेपाली स,ङ्घ,अमेरिका क्षेत्रको जारी क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय विज्ञ भेलाको अवसरमा आयोजित ‘नागरिकताको निरन्तरता तथा गै’रआवासीय नेपालीको सम्प!त्ति र रा,जनीतिक अधिकार’ वि,षयक अ’न्तर्क्रियामा मन्त्री भुसालले आ,उँदो चु,नावअघि नै देशबाहिर रहेका नेपालीलाई म,,ताधिकारको सु,निश्चितता गरिने बताए।

उनले रा,जनीतिक अ,धिकारबाहेक सबै अधिकारसहितको नागरिकताको व्यवस्था सं’विधानले नै गरिसकेकाले अहिले प्राप्त यो उपलब्धिलाई आ’त्मसाथ गर्दै यसलाई सं,स्थागत गर्ने दिशामा अघि बढ्न गैरआ,वासीय नेपालीस,मक्ष आ,ग्रह गरे ।रा,जनीतिक अधिकार भन्नाले के–के पर्ने भन्ने स,न्दर्भमा स्पष्ट हुन न,सकेका विषयमा ना,गरिकतासम्बन्धी ऐ’न का’नुन नि,र्माणको चर,णमा थप छलफल गरेर जान सकिने उल्लेख गर्दै मन्त्री भुसालले अहिले सर,कार वा दलहरुले केही अ,प्ठ्यारा व्यवस्था गर्न चाहन्छन् कि भनेर श’ङ्का नगर्न गैर(आ,वासीय नेपालीलाई आ’ग्रह गरे ।अहिले सबै रा,जनीतिक द,ल,को बु,झाइमा ए,करुपता छ ।

केही विषय छन् भने पनि सहमति हुन्छ, हामी सबै एकै ठाउँमा छौँ, उाले भने, धेरै विषय स’म्बोधन भएको अ,वस्था छ । धेरै स’मस्या स’माधान भएको छ । क,तिपय विषयमा प्रष्ट हुन बाँकी होला, ती विषयमा पनि आउँदो दिनमा छलफल गरी अघि बढ्दै जान सकिन्छ ।यस अ,वसरमा नेपाली कां,ग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापाले गैरआ,वासीय नेपालीलाई अधिकार दिने सन्दर्भमा क’ञ्जुस्याइँ गर्न नहुने बताए । उनले गैरआ,वासीय नेपालीलाई रा,जनीतिक अधि,कारसहितको ना’गरिकता दिँ,दा पनि केही फरक नपर्नेमा जो,ड दिँदै गैरआ,वासीय नेपालीका आउँदो पुस्तालाई नेपालसँग जो’ड्न नागरिकताको सन्दर्भमा लगाइएको कतिपय व्यवस्थालाई ह’टाउनुपर्ने उल्लेख गरे ।

उनले हरेक नेपालीले म’तदान गर्न पाउनुपर्ने अधिकार सु,निश्चित हुुनुपर्ने बताउँदै देशबाहिर रहने नेपालीले नेपाल सरकारको कू,टनीतिक नि’योग रहेका देशमा त्यहीँ नि’योगबाट वा नभएको अवस्थामा गै’रआवासीय नेपाली स’ङ्घसँगको स,मन्वयमा म’तदान केन्द्र बनाएर भए पनि म’तदान गर्न पाउने व्यवस्था गर्नुपर्नेमा जो’ड दिए।


Your Views
Related News