हा,र्दिक श्र,द्धाञ्जली: कलाकार सुरेश सिंह पुजारीको नि,धान
शनिवार नेपाली चलचित्र शो,कमा डु,बेको छ । तीन दर्जनभन्दा बढी नेपाली चलचित्रमा द्व,न्द्व कलाकारको रुपमा काम गरेका सुरेश सिंह पुजारीको नि,धन भएको छ । निर्माता समेत रहेका उनको शनिवार साँझ काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लू क्र,स अस्पतालमा नि,धन भएको चलचित्र प्रा,विधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिएका छन् । घरमा अ,चानक बे,होस भएर ढ,लेपछि उनलाई परिवारका सदस्यले अस्पताल लगेका थिए ।

५४ वर्षको उमेरमा नि,धन भएका उनको आइतवार टेकुस्थित एक गु,ठीमा अ,न्तिम दा,हसंस्कार गरिएको छ । उनलाई अ,न्तिम श्र,द्धाञ्जली दिन चलचित्र सम्बन्धि विभिन्न संघ संस्थाका व्यक्तिसँगै प्रा,विधिक, निर्माता तथा निर्देशकहरु पुगेका थिए । उनले चलचित्र क्षेत्रलाई अ,तुलनीय यो.ग,दान पु,र्‍याएको भन्दै विभिन्न चलचित्रकर्मीहरुले सामाजिक स,ञ्जालमार्फत् श्र,द्धाञ्जली अ,र्पण गरेका छन्


Your Views
Related News