चिया–नास्तामै राज्यको ढु,कुटीबाट २० अ.र्ब ख.र्च

काठमाडौं, भदौ २२ । राज्यको ढु,कुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भो,जलगायतका नाममा २० अर्ब रुपैयाँ ख,र्च भएको छ। ख,र्च रकम व,र्गीकरण र व्याख्याअनुसार वि,विध शी,र्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुर,क्षा, अतिथि स,त्कारलगायतमा ख,र्च बे,होर्ने व्य,वस्था छ। तर, वि,नियोजित बजेटभन्दा ८ सय प्रतिशतसम्म बढी ख,र्च हुने गरेको पाइएको छ।

महालेखा प,रीक्षक कार्यालयले अ,नुत्पादक ख,र्च नि,यन्त्रण गर्न सरकारलाई नि,र्देशन दिएको छ। ‘यसप्रकारका अ,नुत्पादक ख,र्च नि,यन्त्रण गर्नुपर्नेमा थप रकमान्तर गरी ख,र्च गर्न मनासिब देखिएन’, महालेखाको ५७औं प्र,तिवेदनमा लेखिएको छ, ‘यसप्रकारको खर्चमा नियन्त्रण गर्नुपर्छ।’ महालेखाका अनुसार वि,नियोजित रकम सकेर वि,कास बजेटसमेत रकमान्तर गरी खर्च गरेको पाइएको छ।

पूर्वमुख्यसचिव विमलप्रसाद कोइराला अना,वश्यक ख,र्च रोक्नुपर्ने बताउँछन्। ‘यो फा,,ल्तु ख,र्च हो, यसलाई रोक्नुपर्छ’, पूर्वअर्थसचि,वसमेत रहेका कोइराला भन्छन्, ‘शीर्षकअनुसार ख,र्र्च गर्नुपर्छ। वि,विधका नाममा यसरी ज,थाभावी ख,र्च गर्नु हुँदैन।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।


Your Views
Related News