‘दुःख नपाएको भए गाडा लिएर को हिंड्थ्यो ?’

काठमाडौं। सा,माजिक स,ञ्जालमा अहिले एउटा महिलाको सानो भिडियो क्लिप भा,इरल बनिरहेको छ। जसलाई नेपालीहरुको अहिलेको वा,स्तविक अनुहार भनेर चि,त्रित गरिँदै छ। पी’डा सुनाइ रहेकी ती महिलाको भिडियो सेयर गर्दै मानिसहरुले सरकारी नीतिको वि’रोध गरिरहेका छन्। प्रहरीले ठे,लागाडामा तरकारी राख्न नदिएको तथा ढ,क तराजु खो!सेपछि ती महिलाले प्रह,रीप्रति आ,क्रोश पोखीरहेको भिडियोमा देख्न सकिन्छ।

ठे,लागाडामा तरकारी बेच्नु आफ्नो रहर नभइ बा!ध्यता भएको उनी ब!ताउँछिन्। ‘बि,रामी होला भन्ने ,हामीलाई पनि त ड,र हुन्छ दिनदिनै औ!षधी खाएर बु!र्फिन र निम्स खाएर म हिँडिरहेकी छु, ल भन्नु न तेल्ले!..’ उनी प्रश्न गर्दै रुँदै पी,डा पोखिरहेकी छन्।सामाजिक स,ञ्जाल टि,कटिकमा नि,कै भाइरल भएको यो भिडियो धेरैले सेयर गरेका छन्। मानिसहरुले राज्यलाई यो आ,वाजले पोज्छ कि पो,ल्दैन भन्दै प्रश्न उठाइरहेका छन्।

सरकारी नीतिको वि,रोध : केही दिन अघि नि!!षेधाज्ञाका बीच होम डेलिभरी गर्न जानेलाई प्रहरीले नि,यन्त्रणमा लिएको थियो। चौ!तर्फी द,बाबपछि जिल्ला प्रशासन कार्यालयले मा!पद,ण्ड बनाएर होम डेलिभरी सञ्चालनमा ल्याएको छ। तर, साइकल र ठे,लागाडाले को!रोना सं,क्रमणको जो,खिम बढाएको भन्दै केही सातादेखि राज्यले यसमा प्र,तिबन्ध लगाएको छ।

ठेलागाडा र साइकलमा सामान बेचेर गु,जारा चलाउनेहरुको हकमा प्र!शासन क,ठोर देखिएको हो। जसका कारण हजारौंको रोजीरोटी मात्र गुमेको छभने धेरैलाई परिवार पाल्नै स,मस्या भएको छ। ठेलागाडा माथि सडकमा प्र,हरीको कस्तो द,मन छ भन्ने कुरा यही भिडि योले प्रष्ट बोलेको छ।

ठूला लगानीका होटल, रेष्टुरेन्ट स,ञ्चालक र इ–कमर्स कम्पनीहरुलाई नि,र्वाध व्यापार (होम डेलीभरी) गर्न दिइ रहेको राज्यले साइकल तथा ठेलागाडा ब,न्द गर्ने नीति वि’रुद्ध सामाजिक स,ञ्जालमा धेरैले प्रश्न उठाएका छन्। टोलमा तरकारी र फलफूल बि,क्री गर्ने ठेला गाडा नै वा,स्तविक होम डे,लिभरी रहेको मानिसहरुले टि!प्पणी गरिरहेका छन्


Your Views
Related News