काठमाडौं । ‘नेपाल आइडल सिजन–२’ का विजेता रवि ओडले निरन्तर आफ्नो गीतहरु बजारमा ल्याइरहेका छन् । गीत/संगीतसँगै उनी सामाजिक कार्यमा पनि संलग्न रहेका छन् । पछिल्लो समय उनले भ्वाइस फर युथमा आफ्नो संघर्षको कथा सुनाएका छन । बालापन मै आफ्नो आमा गुमाएका उनले आफ्नो दोश्रो आमा पनि नेपाल आइडल भएको खुसि मनाउन नपाउदै गुमाउनु पर्यो ।

निक्कै गरिब परिवारमा जन्मिएका रबिको संघर्षको कथा सुन्दा जो कोहिको आखामा आशु रसाउछ । युवाहरुले उनको संघर्षबाट धेरै कुरा सिक्न सक्छन । उनको जीवनकथा तल सुन्नुहोस ।


Your Views
Related News