घनश्याम भुषालद्वारा प्रचण्डका घरबेटीलाई का,रबाही, १० करोड ध,रौटी जफत

घनश्याम भुषालद्वारा प्रचण्डका घरबेटीलाई का,रबाही, १० करोड ध!रौटी जफ
काठमाडौं-: समयमा मल नल्याउने दुई कम्पनीलाई कृषि सामाग्री कम्पनी लिमिटेडले का,रबाही गरेको छ´ । उनीहरुको ध,रौटी ज,फत गरी कालोसूचिमा राख्ने नि,र्णय गरिएको छ ।मल ल्याउने ठेक्का पाएको शैलुङ इन्टरप्राइजेज र हानोको मल्टिप्रपोज कम्पनीको ध,रौटी ज,फत भएको हो । शैलुङ ने,कपाका अध्यग प्रचण्डका घरबेटी शारदा अधिकारीको कम्पनी हो ´।

कृषिमन्त्री घनश्याम भुषालले आइतबार पत्रकार सम्मेलन गरी ती कम्पनीलाई का,रबाही गरिएको जानकारी दिएका हुन् । प्रचण्डका घरबेटी भएकाले अधिकारीलाई का,रबाही नगरिएको भन्दै आ,लोचना भइरहेको थियो´ । उनीहरुको ५–५ करोड ध!रौटी ज,फत भएको छ । दुवै कम्पनीले २५ हजार मेट्रिकटन मल ल्याउने ठेक्का पाएका थिए ।

ठेकदार अधिकारीकै सातदोबाटोस्थित घरमा प्रचण्ड बस्दै आएका छन् । उनले प्रचण्डकै पावरका आधारमा व्यवसाय गर्दै आएको आ,रोप लाग्दै आएको छ´ ।
अर्का ठेकदार हुमनाथ कोइराला नेपाली कां,ग्रेसमा आ,बद्ध ठे,कदार हुन् ।

कृषि मन्त्रालयले नेपालमै रासायनिक मलको कारखाना खोल्नेबारे अध्ययन गर्न कार्यदल समेत गठन गरेको छ ।उता ने,कपाका अध्यक्ष प्रचण्डले घरेबटीको ठेक्कासँग आफ्नो कुनै साइनो नभएको प्रष्ट पारेका छन् ´। जनता टेलिभिजनसँगको अन्तर्वातामा उनले आफु डेरा पनि सर्ने तयारीमा रहेको खुलासा गरेका छन् ´।


Your Views
Related News