वि.प्लवका छोरा प्रकाश डाक्टर बने

काठमाडौं, २२ भदौ । प्र.तिब,न्धित पार्टी ने,कपाका म,हासचिव ने,त्रविक्रम चन्द ‘वि,प्लव’का छोरा प्रकाश चन्द डाक्टर बनेका छन् । उनले नेपाल मेडिकल काउन्सिलले हालै लिएको प,रीक्षा उत्तिर्ण गरेका हुन् । चन्दलाई गत मं,सिरमा काउन्सिलले लिएको परीक्षामा सहभागी हुनबाट ब,ञ्तित गरिएका थिए । मेडिकल मा,फियावि,रुद्ध डा. चन्दले सं,घर्ष र आ,न्दोलनको ने,तृत्व गरेका थिए । चन्दले काउन्सिलको प,रीक्षा पास गरेपछि उनलाई मा,न्यता थापाले ब,धाई र शुभकामना दिएकी छिन् ।

उनले सामाजिक स,ञ्जालमा फेश,बुकमा,र्फत प्रकाशलाई यसरी बधाई दिएकी छिन्,”मङ्सिर मा मेडिकल मा,फिया बि,रुद्ध को स,ङ्घर्ष र मा,फिया ले रचेको पे,स्तोल ष,डयन्त्र का का,रण NMC license exam दिन नपाएर अहिले को,रोना को अ,न्यौलग्र,स्त स्थि,ति मा भएकोे ऊ,क्त प,रीक्षा उ,त्तीर्ण गर्नु भएको मा डा.प्रकाश चन्द लाई हार्दिक बधाई अनि धेरै धेरै शुभकामना । पढाई र सं,घर्षलाई अ,नुशासित ढं,गले सं,चालन गर्ने हो भने दु,बई कुरा नबिगारि अगाडि ब,ढ्न सकिन्छ भन्ने अफ्नो वि,चार सही सा,वित गर्नुभएको छ। आफ्नो ज्ञान स,दैव गरिब र दुःखी जनताको नि,म्ति स,मर्पण गर्ने चाहाना स,दैव पूरा भै,राहोस


Your Views
Related News