नि,षेधाज्ञा अवधिभरको व्यावसायिक घरभाडा मि.नाहा गर्न महासंघको माग
काठमाडौँ, २३ भदौ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले मु,लुकभर बढ्दै गएको को,रोना स,ङ्क्रमणका कारण सरकारले गरेको ब,न्दाबन्दी र नि,षेधाज्ञाका का!रण मा!रमा परेका व्य,वसायीलाई घर!भा,डा मि,नाहा गर्न मा,ग गरेको छ ।

महासंघका अध्यक्ष नरेश क,टुवालले आज एक वि,ज्ञप्ति जा,री गरी झ,ण्डै छ महिना लामो ब,न्दाबन्दी र नि,षेधाज्ञाबाट उद्योग–व्यवसाय क्षेत्र ध,रासायी ब,न्दै गएको भन्दै ल,कडाउन र नि,षेधाज्ञा अ,वधिभरको घ,रभाडा मि!नाहा गर्न मा,ग गर्नुभएको हो ।

“ल,कडाउन र नि,षेधाज्ञा अ,वधिभरको बैंक तथा सहकारी संस्थासमेतको व्या,ज पूर्णरूपमा मि,नाहा गर्न र को,भिड–१९ बाट प्र,भावित उ,द्योगी, व्यापारी ब,चाउनका लागि पाँच प्रतिशत ब्याजदरमा विना धि,तो ऋ,ण उपलब्ध गराउन मा,ग गर्दछौँ”, अध्यक्ष कटुवालले भन्नुभयो ।

महासंघले एक वर्षदेखि केरुङ ना,कामा रोकिएका कन्टेनर तुरुन्त ल्याउन पहल गर्न मागसमेत गरेको छ । यस्तै निजी क्षेत्रमा रहेको सि,न्डिकेटको अ,न्त्य गर्दैै साना तथा म,झौला उद्योगी व्यवसायीको समेत सहभागितामा सरकारले सम,न्वय समिति ग,ठन गर्नुपर्ने बताएको छ । विस २०७३ सालमा स्थापना भएको महासङ्घमा देशभरका दुई द!र्जनभन्दा ब.ढी व्यवसायी संस्था आ,बद्ध छन्


Your Views
Related News