महावीर पुनकाे आविष्कार केन्द्रले बनायाे सं.क्रमित बि,रामीलाई अस्पताल लगिने बाकस
काठमाडौं, २३ भदाै । महावीर पुनकाे राष्ट्रिय आविष्कार केन्द्रले काे,राेना सं,क्रमित बि,रामीलाई ल,क्षित गर्दै बि,रामीलाइ राखेर सु!रक्षित रूपमा अस्पताल पुर्याउन सकिने बाकस निर्माण गरेकाे छ । नेपालमा को,रोना भा,इरसको रो,कथाम तथा नि,,यन्त्रणका लागि विभिन्न प्रयास गर्दै आएको केन्द्रले उक्त बाकस बनाएकाे हाे ।

केन्द्रले यसअघि मास्क र पी,पीइ अ,भाव रहेकाे बेला उत्पा,दन गर्न थालेकाे थियाे भने स्वा,ब सं,कलन गर्ने उप,करण तथा बु,थ समेत नि,र्माण गरेको थियाे । पछिल्लाे पटक को,रोना सं,क्रमित बि,रामीलाई नै अ,स्पतालसम्म सु,रक्षित रुपमा लै,00जान मिल्ने बाकस निर्माण गरेको हाे ।

यसरी बनाइएकाे बाकस एम्बुलेन्समा प्रयाेग गर्न मिल्नेछ । बिरा,मीसँगै एम्बुलेन्समा रहने स्वास्थ्यकर्मी र चालकलाई स,म्भावित को!रोना सं,क्रमणकाे जाे,खिमबाट ब,चाउन यस्तो बाकस डिजाइन गरिएको आविष्कार केन्द्रका अध्यक्ष पुनले जानकारी दिए ।

पुनका अनुसार बाकसभित्र सं,क्रमित बि,रामीलाइ सुताउन मि!ल्छ र बि!रामी रा!खेपछि हावा छिर्न नस,क्ने चेन लगाएर बन्द गरिन्छ । बाहिरको हावा भित्र पठाउन प्वाल राखिएको छ भने भित्रको हावा बाहिर फ्याँ,क्न अर्को प्वा,लमा छ, जि!मा एन ९५ फिल्टर राखिएको छ । यसले बि,रामीलाइ स्वास फेर्न सजिलाे हुनुका साथै अन्य व्यक्तिमा स्वासकाे माध्यमबाट सं,क्रमण हुने जाे,खिम रहन्न ।

बाकस भित्र हावा पठाउन र भित्रको हावा बाहिर फ्याल्न ब्या!ट्रीबाट चल्ने पंखा जडा!न गरिएकाे छ । बाकसको डि!जाइन, विकास र परीक्षणको काम पुरा भएको र केही दिनमै अस्पतालहरूमा उपलब्ध गराउने पुनले जानकारी दिए ।


Your Views
Related News