सञ्चारमन्त्रीमा फेरि गोकुल बास्कोटालाई ल्याउने प्र,म ओलीको प्र,यास

२२ भदौ । सेक्यु!रिटी प्रि,न्टिङ प्रेस खरिदमा ७० करोड घु!स मागेको अ!भियोग ला!गेका पुर्व सञ्चा,रमन्त्री गोकुल बास्कोटा फेरि पनि स!ञ्चार मन्त्री बन्ने प्र!यास भइरहेको छ । ७० क,रोड घु,स मागेको अडियो सा,र्वजनिक भएसँगै सञ्चार म,न्त्रीपदबाट रा,जिनामा दिएका बास्कोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: उही पद दिनका लागि अ,ख्तियारको परेको उ!जु,रीलाई चो,ख्याउने प्र,यास भैइरहेको बुझिएको छ ।

प्रम ओलीले ग,त हप्ताको मन्त्री,परिषद्को बैंठकमा त,त्काल मन्त्रिम,ण्डल पुर्न,गठन नहुने भन्दै खाली रहेको मन्त्रालयमा मात्र केही नयाँ नि!युक्ती गर्ने बताएका थिए ।

उ,क्त रि,क्त रहेको मन्त्रालयमा सञ्चार म,न्त्रालय पनि एक हो । जुन बास्कोटाले राजिनामा दिएपछि अर्थमन्त्री यु,वराज खतिवडाले हेर्दै आएका थिए । खतिवडाको पनि यही भदौ २० गते मन्त्रीपदको कार्यकाल सकिएकाले अहिले उ,क्त! पद खाली रहेको छ ।

उक्त सञ्चार मन्त्री पदको लागि नेक,पा अन्य नेताहरुले पनि दा,वी गरेका छन् तर प्रम ओली भने बास्कोटालाई नै ल्या!उन प्रयास गरिरहेका नि,कट स्रोत,ले बताएको छ


Your Views
Related News