ने!कपामा अब वि,वाद छैन: नेता पौडेल

बागलुङ, २३ भदौ: स!त्तारुढ नेपाल क,म्युनिष्ट पार्टी (ने!कपा) का स्थायी समिति सदस्य दे,वेन्द्र पौडेलले पार्टीभित्रको वि,वाद हल भएको बताएका छन् । जनयु,द्धका श,हीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘बैरागी’को २१ औँ स्मृ,ति दि,वसमा यहाँ उनले पार्टी अब महाधिवेशनतिर के,न्द्रित हुने बताए ।

“पार्टीमा अब वि,वाद छैन, स्थायी समिति बैठक पनि बस्दैछ, ए,कता सु!दृढ बन्छ”, नेता पौडेलले भने, “शहीदका ब,लिदान खेर जान न,दिन पार्टीलाई ए,कताब,द्ध गर्नुको अर्को वि!कल्प छैन ।” गणतन्त्र स्थापनादेखि पछिल्लो रा,जनीतिक, सा!माजिक परिवर्तनमा जनयु!द्धले पु¥याएको यो,गदानलाई कसैले पनि कम आँ,क्न नहुने उनको भनाइ छ ।

“कसैले हिजोको आ,न्दोलन र ब,लिदानलाई लिएर तु,च्छ टि!प्पणी गरेको हामी पाउँछौँ, त्यो अ,ल्पज्ञान हो”, उनले भने, “जनयु,द्ध समाज रुपान्तरणका लागि लिइएको स,चेत पहलकदमी थियो ।” बागलुङ–२ का प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता पौडेलले शहीद वाग्लेलाई दृ,ढ इच्छाश!क्ति भएको क्रा,न्तिकारी व्य,क्तित्वका रुपमा स्म,रण गरे ।

“उनीसँगै एउटै समिति र मो,र्चामा बसेर मैले पनि काम गर्ने अव!सर पाएको थिएँ, वि,चार, रा,जनीतिमा पो,ख्त, शै!न्यकौशल भएको र कु!शल यो!जनाकारका रुपमा उनी प,रिचित छन् ”, नेता पौडेलले भने । त,त्कालीन नेपाल क,म्युनिष्ट पार्टी (माओ,वा!दी)द्वारा सञ्चालित जनयु,द्धमा श!हादत प्राप्त गर्नेमा वाग्ले सबैभन्दा उपल्लो तहको नेता थिए ।

पार्टीको वै,कल्पिक पो,लिटब्युरो सदस्य रहेका गोरखाका वा,ग्ले र अर्का नेता पोखरेललाई पार्टी कामका सिलसिलामा हिँडिरहेका बेला आजकै दिन विसं २०५६ मा प्रहरीले ह,त्या गरेको थियो । स्मृ,ति दिवस समारोहमा बो,,ल्दै ने!कपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले शहीदले देखाएको बाटोलाई आ,त्मसात् गर्नुपर्ने धार,णा राखे ।

“जनयु,द्धमा भएको त्य!त्रो ठू,लो ब!लिदान कुनै ठ!ट्टा होइन, अहिलेका उपलब्धि ल्याउनमा त्यसको ठूलो भू!मिका छ”, उनले भने, “राज,नीतिक ढ,ङ्गले परिवर्तन त ग¥यौैँ तर शहीदले देखेको स,माजवाद हुँदै साम्य,वादको लक्ष्य,मा पुग्न हाम्रो व्यवहार, कार्य!शैली सही छ त ? स!मीक्षा गर्नुपर्ने बेला, भएको छ ।”


Your Views
Related News