नि,षेधाज्ञाले बनायो यति क,म्जोर : आँ,खा भरी आ.शु बोकेका एक श्र.मिकले भो,क सहनकालागि पेटमा ना,म्लो बा,धेर रुदै (भिडियो सहित)
काठमाडौं, २२ भदौ । गत बर्षको माघ महिनादेखि नेपालमा उप,स्थिति जनाएको को,रोना भा,इरस सं,क्रमणको अ,सर अझै कति भो,ग्नु पर्ने हो भन्ने अझै अनिश्चित छ । तर यसबीचमा नेपाली समाजले भो,गेको पीडा अझ ल,म्बिने हो भने हाम्रो सामाजिक मूल्य मा,न्यता नै ध,राशायी बन्ने स,म्भावना प्र,बल देखिन थालिएको छ ।

अ!र्कोतर्फ को,रोनाको रो,कथामका लागि ल,कडाउन र नि,षेधाज्ञालाई नै ब,लियो ओ,खती मान्दा अर्थतन्त्रको सबै परिसूचक क,मजोर बन्न थालेपछि हरेक गृ,हणीमाथि भा,न्साको भार थ,पिदो छ भने भारी बो,केर घरको भार था!मिरहेकाहरुको जी,वन क,हालीलाग्दो बन्दै गएको छ ।

सरकारले पनि को,रोना भा,इरसको रो,कथामका लागि ल,कडाउन र नि,षेधाज्ञा भन्दा अर्को ओ,खती नदेख्दा यस्ले पारेको असरले हरेक गृ,हणीको भा,न्सा क,ठिन बन्दै गएको छ । हुँदा खाने वर्गको दिनहरु क,ठिन बनिरहेका छन् भने हुने खानेहरुको भा,न्सा पनि सह,ज छैन ।

को,रोनाका का,रण जा,री ल,कडाउनसँगै धा,दिङ घर भई काठमाडौमा भारी बो,केर जीवन धा,निरहेका गणे,शबहादुर नेपालीले भा,री बो,क्ने काम पाउन छाडे । महिनाको ४५ सय रुपैयाँ भाडा तिर्न न,सक्दा घ,रबेटीले को,ठाबाट नि,कालिदिए । अनि जीवन धान्न भारी बो,क्ने ना,म्लो, अहिले भो,को पेटमा कसिएको छ । नेपालीलाई लाग्दैछ, रो,गले भन्दा भोकले मरिन्छ ।स्रोतःन्युज२४नेपाल

(का,र्यक्रम सीधाकुरा जनतासंगबाट)


Your Views
Related News