चु.नौतीलाई अवसरका रुपमा प्रयोग गर्न मुख्यमन्त्री राउतद्वारा निर्देशन

धनुषा, २३ भदौ: मुख्यमन्त्री लालबाबु राउतले को,रोना म,हामारीको चु,नौतीलाई अ,वसरका रुपमा प्रयोग गर्न प्र,देशस्थित अस्पतालका मेडिकल सु,परिटेन्डेन्टहरुलाई निर्देशन दिएका छन् । अस्पतालहरुको व,र्तमान अवस्था र अ!गामी दिनमा गर्नुपर्ने सुधारबारे छलफल गर्ने उ,द्देश्यका साथ आज मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पन्न मेडिकल सु.परिटेन्डेन्टहरुसहितको प्रा.देशिक को!रोना स,ङ्कट व्यवस्थापन के,न्द्रको बै,ठकमा मु,ख्य,मन्त्री राउतले सो निर्देशन दिएका हुन् ।

उनले गत आर्थिक व,र्षमा प्रदेश सरकारले अस्पतालको सु,धारका लागि प,ठाएको रकम सदु,पयोग हुन नसकेको उल्लेख गर्नु हुँदै चालु आव,मा प,ठाइएको रकमको श,तप्रतिशत स,दुपयोग गर्न र थप आवश्यक सुधारबारे सु,झाव दिन आ,ग्रह स,मेत गरे । को!रोना म!हामारी नि,यन्त्रणका लागि प्र,देश सरकारले हरस,म्भव प्रयास गरिरहेको उल्लेख गर्नु हुँदै उनले अ!ग्र,णी भूमिकामा रहेको स्वा,स्थ्यकर्मी चि,कित्सकहरुलाई उच्च म,नो ब,लका साथ काम गर्न आ!ग्रहस,मेत गरे ।

का,र्यक्रममा समा,जिक विकास मन्त्री नवलकि,शोर साहले अस्पतालहरुको सुधारमा प्रदेश सरकार ह,रसम्भव ल,गानी गर्न तयार रहेको उल्लेख गर्दै को,रोना म,हामारी नि,यन्त्रणमा कुनै कसर बाँकी नराख्ने प्र,तिब,द्धता ज,नाए । स,ङ्घीय सां,सद एवं वि,ज्ञ समूहका सदस्य डा सुरेन्द्र यादवले अस्पतालहरुमा रहेको स्रोत साधनहरुलाई अ,धिकतम प्रयोग गर्न सु,झाव दिए । जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकि,शोर साहले प्रा,देशिक ल्या,बको आफनै भवन नि,र्माणको लागि ज,ग्गा उपलब्ध गराउन आफूले पह,ल गर्ने प्र,तिब,द्धता जनाए ।

कार्यक्रममा गजेन्द्र नारायणसिंह अस्पताल राजविराज, भा,रदह अस्पताल, ल,हान अस्पताल, सि,रहा अस्पताल, प्रादेशिक अस्पताल जनकपुरधाम, जलेश्वर अस्पताल, बर्दिवास अस्पताल, मलङ्गवा अस्पताल, चन्द्रपुर अस्पताल, कलैया अस्पताल र नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका मेडिकल सुप.रिटेन्डेन्टहरुले अस्पतालको वर्त,मान अवस्था र अ,गा,मी दिनमा गर्नु पर्ने सु,धारहरुबारे प्र,स्तुती गरेका थिए


Your Views
Related News