पालमुनि बसेर सी,मा सु.रक्षा गर्दै स,शस्त्र प्रहरी
भदौ । सी,मा सु,रक्षाका लागि ख,टिएका स,शस्त्र प्र,हरीलाई बस्न बर्दियामा विभिन्न स्थानमा पोस्ट निर्माण गर्न थालिएको छ ।बर्दियामा आ,ठवटै नगरपालिकाले सश,स्त्र प्र,हरी पोस्टहरु एक/एकवटा निर्माण गर्ने जिल्ला वि,पत् व्यवस्थापन स,मितिको बैठ,कले नि,र्णय गरेअनुसार हाल दुई पालिकाले पोष्ट नि,र्माणमा स,हयोग गरेका छन् भने अन्य छ पालिकामा भने अझै सशस्त्र प्र,हरी बस्ने क्या,म्प नि,र्माण हुन बाँ,की रहेको बताइएको छ ।

बर्दियामा रहेका २५ ठाउँमा स्थायी पोष्ट नहुँदा त्रिपालमु,नि बसेर सशस्त्र प्रहरीले सी,मा सु,रक्षा गरिरहेको स!शस्त्र प्रहरी बल ३१ नम्बर गणका प्रहरी उप,रीक्षक नवराज राउतले जानकारी दिनुभयो । अ,होरा,त्र रा,तदिन को,रोनासँगै जु,झ्दै सी,मा ना,का सुर,क्षामा ख,टिंदा स,मस्या भएको उहाँको भनाइ छ ।

बारबर्दिया नगरपालिकाले रु १० लाखको आ,र्थिक सहयोगमा गुलरिया नगरपालिका—९ मा सशस्त्रको पोस्ट निर्माण का,र्य अघि बढिरहेको छ । बाँ!सगढी नगरपालिकाको आर्थिक सहयोगमा ब,ढैयाताल गाउँपालिका—८ को कण्ठ,पुर चो,कमा पोष्ट नि,र्माण हुन लागेकाले यतिबेला त्रि,पालमु,नि बसेर सुर!क्षा दिइरहेको उहाँले बताउनुभयो ।

यसैबीच सशस्त्र प्र,हरीले एक सातामा रु ३० ला!खबराबरको सामान प,क्राउ गरी बर्दियाको गुलरियामा रहेको छोटी भ,न्सार कार्यालयमा बुझाएको छ । बर्दियामा चो,री त,स्करी नि,यन्त्रण अ,भियानमा स,शस्त्र प्रहरी बल ३१ नम्बर गण स,क्रिय,रुपमा लागेको छ ।

यस आ,वमा भदौ १७ गतेसम्ममा स,शस्त्र प्रहरी बल ने,पालको टोलीले चो,री पै,ठारी गरी ने,पालतर्फ ल्याउँदै गरेको सू,र्तीजन्य सा,मग्रीहरु कि,राना समान, क,पडा, मल, वि,द्युतीय सामानहरु गरी रु २९ लाख ६२ हजार ३४ ब,राबरको समा,ना प,क्राउ गुलरिया छोटी भन्सा,र का,र्यालयमा बुझाएको जानकारी राउतले जानकारी दिनुभयो ।


Your Views
Related News