वि.द्युत् प्रा.धिकरणको का,र्यकारी नि,र्देशकका नि.युक्ति छि,ट्टै हुन्छ: मन्त्री पुन


रोल्पा, २४ भदौ: ऊर्जा, जलस्रोेत तथा सिँ,चाइमन्त्री वर्षमान पुनले नेपाल वि,द्युत् प्रा,धिकरणमा का,र्यकारी निर्देशकको नि,युक्ति छि,ट्टै हुने बताएका छन् । प्रेस सङ्ग,ठन जिल्ला शाखाले आज लि,वाङमा आ,योजना गरेको पत्र,कार भे,टघाट का,र्यक्रममा उनले बहालवाला का,र्यकारी नि,र्देशक कु,लमान घिसिङको प,दा,वधि यही भदौ २९ गतेसम्म रहेकाले त्यसअघि नै सरकारले नि,युक्तिको प्र,स्ताव म,न्त्रिपरिषद्मा लै,जाने बताए ।

कुलमानको पुनःनि,युक्तिका वि,षयमा पत्रकारले सो,धेको प्रश्नको ज,वाफ दिँदै मन्त्री पुनले क,सलाई नि,युक्ति गर्ने भन्ने वि!षयको अझै टु!ङ्गो न,लागेको स्प,ष्ट पारे । “कुलमान घिसिङको विषयमा कोही स,कारात्मक र कोही न,कारात्मक रहेको भन्दै चलाइएको ह,ल्लामा स,त्यता छैन”, मन्त्री पुनले भने। यसअघि मन्त्री पुन जिल्लामा आ,योजित विभिन्न का,र्यक्रममा सहभागी भएका थिए । उनले सुर,क्षित जनता आ,वास का,र्यक्रमअ!न्तर्गत फु,सको छा,ना वि,स्थापन कार्यक्रम, नि,र्वाचन क्षेत्र विकास कार्यक्रमलगायत विषयमा स,रोकारवालासँग प,रामर्श गरेका थिए


Your Views
Related News