कुलमान घिसिङको का,र्यका,ल थप्न प्रधानमन्त्री ओली मा.नेनन्

काठमाडौं, २४ भाद्र । नेपाल वि,द्युत प्रा,धिकरणका का,र्यकारी निर्देशक कुलमान घि,सिङको का,र्यकाल न.थपिने नि,श्चितप्रायः भएको छ । प्र!धानमन्त्री के,पी शर्मा ओली उनलाई निर,न्तरता दिने प,क्ष.मा नभ.एपछि का,र्यकाल नथ,पिने भएको हो ।

कुलमानको का,र्यकाल थप्न नेपाल कम्यु.निस्ट पा.र्टीका अध्यक्ष पु.ष्पकमल दाहाल प्रचण्डले द,बाब दि.इरहेका छन् । ऊ,र्जामन्त्री वर्ष,मान पुन प्र.चण्ड नि,कटकै भएकाले पनि उ,क्त मन्त्रा,लयसम्बन्धी प्रा,धिकरणमा आफूले भनेको व्य.क्तिमै नि,र्णय हुनुपर्ने पूर्व माओ,वादी प,क्षधरको दा,बी रहेको छ । त्यसैले सम्भ.वतः भोलि बस्ने म.न्त्रिपरिषद्मा यसबारे प्र,स्ताव लाने तयारी भएको छ ।

प्र.धानमन्त्री ओलीले भने कु.लमानको नाममा सहमति जनाएका छैनन् । वि,श्वस्त स्रो.तका अनुसार ओ.लीले पट.क प.टक एकै.जनालाई मौ,का दिन नहुने त,र्क राखेका छन् । उनी कुलमानको का,र्यशैलीप्र.ति सन्तुष्ट छैनन् । काम भन्दा हल्ला गरेको र सा.माजिक स,ञ्जालमार्फत् सरकारमा,थि द,बाब ब,ढाएको भन्दै प्रधानमन्त्रीको टि,म नै अ,सन्तु.ष्ट बनेको छ ।

२९ भाद्रबाट प्रा!धिकरणका प्रमु,ख का,र्यकारी नि,र्देशक कुलमान घिसिङको चार वर्षीय का.र्यका.ल स.किदैछ । उनी २९ भदौ २०७३ मा चार वर्षका लागि प्रा,धिकरणको का.र्यकारी निर्देशकमा नि,युक्त भएका थिए । त्यतिबेला प्रचण्डकै जो,ड.बलमा नि,युक्ति दिइएको थियो । उनले लो,डसेडिङ अ,न्त गरेको जस लिएका छन् । तर, यसमा भारतबाट वि,द्युत नि,र्यात हुनु एउटा कारण बनेको छ । कुलमानले वि,द्युत चु,हावट भने रो!क्ने सफलता हा.सिल गरेको प्रा.धिकरणका पूर्व का,र्यकारी निर्देशक मुकेश काफ्लेले नै बताएका छन् । तर, लो,डसेडिङ अन्त उनको कारणले नभएको काफ्लेको भनाई छ ।

प्रा!धिकरणमा कसलाई नि,युक्ति गर्ने भन्नेबारे प्रधा,,नमन्त्री ओली र ने,कपा अध्यक्ष प्रच,ण्डबीच म,तभे,द का,यमै छ । आज बालुवाटारमा यसबारे पनि कुरा उठेको बु,झिएको छ । भोलि बस्ने क्या,बि.नेटमा प्रधानमन्त्री ओलीले कुनै न कुनै नि,र्णय लिने स,म्भावना छ । कसैलाई नि,युक्ति नदिएर प्रा,धिकरणकै अर्को व्य,क्तिलाई नि,मित्त दिने स,म्भावना पनि छ । तर, कुलमानको स,म्भावना क,.मजोर भएको छ ।


Your Views
Related News