ए,कताको ब.लमै चु.नौती छि.चोलिएको हो : मुख्यमन्त्री पौडेल

वाग्मती, २५ भदौ: वाग्मती प्र,देशका मुख्यमन्त्री डोरमणि पौडेलले वि.विध भा.षा, धर्म, संस्कृति, पर,म्पराका बी,च पनि नेपालीहरुमा रहेको सहअ.स्ति त्व, सम.भाव, राष्ट्रिय भावना र एक.ताको ब.लमा नै अने,कौँ चु.नौतीहरु छि.चोल्दै राष्ट्र यहाँस.म्म आ.इपुगेको बताएका छन् ।

थारु महिलाको म.हान चाड जि.तिया पर्वको अ,वसरमा एक शुभकामना सन्देश जा.री गर्दै मु.ख्यमन्त्री पौडेलले जि.तिया पर्व.ले आम नेपाली दा.जुभाइ तथा दिदीबहिनीमा स.मृ.द्धि.त.र्फको यात्रामा दृ.ढ स.ङ्क.ल्प, इ.मान्दार प्र.यत्न ए.वं अ.थक मे.हनतका साथ लाग्न थप प्रे.रणा दिने वि.श्वास व्य.क्त गरेका छन् । “चि.तवनसहित मधे.स.का विभिन्न जि.ल्लामा मनाइने जि,तिया प.र्वको अव,सरमा सम्पू.र्ण दिदीबहिनी तथा दा.जुभाइमा सु.ख, शा.न्ति ए.वं स.मृद्धिको हार्दिक मङ्ग.लमय शुभकामना व्य.क्त गर्दछु”, पौडेलले सन्दे,शमा भनेका छन् ।

“वाग्मती प्र.देशको चितवन जिल्लामा थारु महिला.द्वा.रा वि.शेषरू.पमा मनाइने यस पर्वमा नि.रा.हार व्र.त बसी झा.म्टा नाच नाच्ने गरिन्छ । यो पर्व तीन दिनसम्म मनाइन्छ । जि.तियामा व्रत बसे आफ्नो मनोकामना पूरा हुने जनवि.श्वास रहिआएको छ । जितिया पर्व मि.थिला क्षेत्रमा स.मेत धु.मधामका साथ म.नाइँदै आएको छ । धार्मिक तथा सांस्कृ.तिक,रू!पमा समेत यस पर्वले आ.पसी स,द्भा.व, भाइचारा, प्रे,म र क.रुणाको सन्देश दिँदै आएको छ”, पौडेलद्वा,रा जारी सन्देशमा भनिएको छ ।-


Your Views
Related News