आ.न्तरिक उ.डान खो.ल्न गृ.हकार्य सुरु

काठमाडौं, भदौ २६ । सरकारले नि.यमित उ.डान स.ङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दु.ईवटा नि.यमित अन्त.र्राष्ट्रिय उ.डान भइ.रहेकामा वायु सेवा क.म्पनीले थप उ.डान माग गरेमा अ.नुमति प्र.दान गर्ने नि.र्णय भएको हो ।

उप.प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सं.स्कृति प.र्यटन तथा नागरिक उ.ड्डयनमन्त्री यो.गेश भट्टराई, श्रम रो.जगार तथा सा.माजिक सु.रक्षामन्त्री रा.मेश्वरराय या.दवका बीचमा भएको छलफलपश्चात् प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीचको उच्चस्तरीय परामर्शबाट अन्तराष्ट्रिय उ.डान सङ्ख्या थप गर्ने नि.र्णय भएको हो ।

आ.न्तरिक उ.डान पनि खो.लिने
बिहीबार नै आयोजित एक भर्चुअल का.र्यक्रममा मन्त्री भट्टराईले आ.न्तरिकतर्फको नि.यमित उ.डान सञ्चालनको तयारी पनि भइरहेको जानकारी दिए ।

जसका लागि बिहीबार नै आफूले सी.सीएमसी स.चिवालयमा प्र.स्ताव प.ठाएको उनले जा.नकारी दिए ।

असोज १ देखि नै आ.न्तरिक उ.डान स.ञ्चालन गर्ने आफ्नो प्र.स्ताव भए पनि छलफलपछि अ.सोज १५ देखि उ.डान गर्न सकिने.तर्फ पनि उनले स.ङ्केत गरेको आजको गो.रखापत्र दैनिकमा खवर छ ।


Your Views
Related News