चुँ’डिएको हा’त १० घण्टा लामो श’ल्यक्रि या पछि ट्रमा सेन्टरमा यसरि जो’डियो

काठमाण्डौ – राष्ट्रिय ट्र.मा सेन्टरका चि.कित्सकले छि’नि एको ह.त्केला जो’ड्न सफल भएका छन्। सेन्टरका प्रा डा पि.यूष दाहालको ने.तृत्वमा १० चि.कित्सक सर्लाही जिल्ला पर्सा गाउँपालिकाका वडा नंं २ का १८ वर्षीय रवि सिं.हको पूरै छि’नि एको दाहिने ह’त्केलाको श’ल्य क्रि.या गरी जो.ड्न सफल हुनुभएको हो ।

सेन्टरका नि.मित्त प्रमुख मेडिकल सु.परिण्डेन्डेट डा सन्तोष पौडेलले चि.कित्सकले १० घण्टा लगा.एर ती बि.रामीको छि नि’एको दा.हिने ह.त्केला श’ल्यक्रि या मार्फत जो.ड्न स.फल भएको बताउनु भयो । सेन्टरले बि’रामीका औँ’लाले पूर्ण रुपमा काम गर्न थालेपछि मात्र ‘श.ल्यक्रि याबारे जानकारी गराएको उहाँले जानकार दिनुभयो । दक्षिणकालीको एक कारखानामा काम गरिरहेका बेला सिंहको ह’त्केला छि नि’एको थियो ।

“हात छि नि’एको एक घण्टामा ती बि,रामी हाम्रो अ,स्पतालमा आए”, उहाँले भन्नुभयो, “ त्यसपछि हाम्रो श’ल्यक्रि या गर्ने समूहले उ,क्त हात जो’ड्ने काम गरेको हो । १० घण्टाको अ’थक प्र,यासपछि हा’त जो’ड्न सफल भयौँ ।” ती व्यक्तिको दक्षिण कालीको कारखानामा काम गर्ने सिल,सिलामा फ्ले,क्स पाइप मेसिनबाट गत असार २९ गते साँझ ५ बजे दाहिने ह’त्केला पूरै छि ने’र दुई टु’क्रा भएको थियो ।

चि,कित्सकको समूहले अस्पतालमा बि,रामी आएपछि साँझ ७ बजेदेखि अर्को दिन बिहान ५ बजेसम्म श’ल्यक्रि या गरी हात जो’ड्न सफल भएको थियो। सेन्टरका निमि,त्त प्रमुख मेडिकल सुपरिण्डेन्डेट डा पौडेलका अनुसार यसअघि औँ’ला जो’ड्ने गरिएकामा ह,त्के ला भने पहिलो पटक जो’डिएको हो । ती बि’रामीको ह’त्केला जो!ड्नका लागि १८ चलाउने नशा, पाँच नशा, तीन आर्टरी र चार ह’ड्डी जो’ड्नु परेको थियो ।

श’ल्यक्रि यामा प्रा डा दाहाल सहित डा कृष्ण मानन्धर (प्लाष्टिक सर्जन) डा अ,पार लामिछाने ( प्ला,ष्टिक स,र्जन), डा कमल राज पाठक (प्लाष्टिक सर्जन रेजिडेन्ट) तथा एनेस्थे सियाका डा रुपेश यादव, डा छिरिङ शेर्पा र नर्सिङ टिमका पिङ्की लागेजु र अनुपमा फु.याँल रहनुभएको थियो । ती व्यक्तिले गत साउन २२ गते डिस्चार्ज भई स्वास्थ्यलाभ गर्दै अहिले फि.जियोथेरापीमा फिजियो गराइरहेको जनाइएको छ ।


Your Views
Related News