पार्टीको स्थायी क.मिटी बैठकमा माधव नेपालले प्र.स्तुत गरेका बुँ.दाहरु (पूर्णपाठसहित)
काठमाडौं, भदौ । स.त्तारुढ दल नेपाल क.म्युनिष्ट पा.र्टी (ने.कपा) का वरिष्ठ नेता माधव कुमार नेपालले आज बसेको पा.र्टीको स्थायी क.मिटी बैठकमा आफ्नो व्य.क्तिगत वि.चारहरु लि.खित रुपमै प्र.स्तुत गरेका छन् । ए.कताको सन्देश दिने बेला साविक क.मिटीमा रहेका कसैलाई पनि अ.पमान नहुनेगरि क.मिटी निर्माण गर्नुपर्नेमा जो.ड दिएका छन् । उनले भनेका छन्,”त्यसैले अहिलेलाई पार्टी स.चिवालय र स्थायी क.मिटीको निर्देशन र स.र्कुलर अ.नुरुप सा.विक क.मिटीका सि.नियरहरुलाई राखेर एकी.कृत क.मिटी निर्माण गर्नुपर्छ । र, अ.धिवेशनमा नि.श्चित वि.धि बनाएर प्र.तिष्पर्धा हुने वातावरण नि.र्माण गरी यो.ग्य र नयाँलाई पनि पा.र्टीमा जि.म्मेवारी दिने कुराको सु.निश्चितता गरिनुपर्छ ।”

नेता नेपालले पार्टीको वि.धानको धारा ४६ को क अनुसार सबै तहमा र सबै व्य.क्तिको ह.कमा एक व्यक्ति, एक प्र.मुख जि.म्मेवारीको का.र्यान्वयन गर्नुपर्छ र यसको गर्दामात्रै विशाल पार्टीमा कामको सन्तुलन हुन्छ । धेरैलाई जि.म्मेवारी दिन सकिन्छ ए.वम् ने.तृत्वसमेत वि.कास हुन्छ । हेरौं नेता नेपालले बैठकमा राखेका म.हत्वपूर्ण बुँदाहरु:


Your Views
Related News