ओली-प्रचण्ड का.र्यविभाजनमा नयाँ स.हमति: प्रचण्डले अब विष्णु पौडेललाई सो.ध्नुपर्ने

काठमाडौं- नेपाल क.म्युनिस्ट पार्टी नेक.पाको वि.वाद समा.धानउन्मुख देखिएको छ । अध्यक्ष केपी शर्मा ओली र का.र्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बालुवाटारमा भएको छ.लफलमा दुई अध्यक्षको का.र्यविभाजन समेत सकिएको स्रो.तले जनाएको छ ।

लामो समयको जो.डबल पछि का.र्याविभाजनका विष.यमा सहमति जु.टेको हो । यसपटकको कार्य विभाजनमा भने फरक अभ्यास गरिएको छ । पार्टीको का.म हेर्नका लागि सम्पू.र्ण अधिकार प्रचण्डलाई दिने भनिएपनि म.हासचिव विष्णु पौडेल सो.धेर मात्र नि.र्णय लिनुपर्नेछ ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली सरकारको काममा मात्रै केन्द्रित हुने र अध्यक्ष प्रचण्डले पार्टीका सबै काम हेर्नेगरी भू.मिका बाँ.डिएको छ । बालुवाटारमा भएको ओली र प्रचण्डबीचको छ.लफलमा सो स.हमति भएपछि य.ससम्बन्धी प्र.स्ताव स्थायी स.मितिमा पठाइएको छ।

प्रचण्ड पार्टी सञ्चा लनमा के.न्द्रित हुनेछन्। स.हमतिअनुसार पार्टी सञ्चालनमा महासचिव विष्णु पौडेललाई पनि भू.मिका दिइएको छ । प्रचण्डले पार्टी क.मिटी सञ्चालन गर्दा पौडेलसँग प.रामर्श लिनुपर्ने जनाइएको छ ।

नयाँ स.हमति अनुसार प्रचण्डले ओलीसँगको स.हमति र म.हासचि.वसँगको परामर्शमा स.चिवालय, स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकका का.र्यसूची तयार गरी सम्ब.न्धित क.मिटीको बैठकमा पेस गर्ने र त.दनुरुप बैठ.क सञ्चालन गर्ने छन्।


Your Views
Related News