बालुवाटारमा नयाँ खेल: वामदेव र ना.रायणकाजी कुनै हा.लतमा मन्त्री ब.न्दैनन्

काठमाडौं- बालुवाटारको बु.झाई, सं.वि.धा.नको व्यवस्था र ने.कपाका अन्य स.चिवालय नेताहरुको जो.ड-कोणका भि.त्री मा.मिला अ.नुमान गरिएभन्दा भिन्न छ।

ने.कपाका दुई अध्य.क्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भएको भे.टका क्र.ममा प्र.धानमन्त्रीले वामदेव गौतमलाई अबको क्या.बिनेट बै.ठकबाट नि.र्णय गराएर सां.सदमा लाने तर गौतम र नारायणकाजी श्रेष्ठजस्ता नेता राष्ट्रियसभा .सदस्य भए पनि संवि.धानतः मन्त्री बन्न न.सक्ने त.र्क गरेका छन्।

यी दुई नेता मन्त्री हुनै ला.गेछन् भने पनि तु.रुन्तै रिट बो.केर स.र्वोच्च पुग्ने गरी व.किलहरुको एउटा समूह त.यारी हालतमा छ।

पछिल्लो प्र.तिनिधिसभा नि.र्वाचनमा प.राजित पार्टी उपाध्यक्ष वा.मदेव गौतम र प्र.वक्ता नारायणकाजी श्रेष्ठ फरक-फरक वि.धिमार्फत् सं.घीय सं.सदमा प्र.वेश भए पनि मन्त्री नै ब.नाइहाल्न चाहिँ प्र.धानमन्त्रीको रु.ची न.देखिँदा शी.र्ष नेत.बीच यो वि.षयमा पनि मा.थापच्ची चल्ने भएको ख.बर आजको जनआस्था साप्ताहिकले छापेको छ।

सोमबारको भे.टमा प्रचण्डले सं.विधानको धारा ७८ को विभिन्न उ.पधारा स्म.रण गराउँदै अर्का अध्यक्षलाई भने, ‘कुनै प्र.क्रियामार्फत् सं.घीय सं.सदमा प्र.वेश गरि.सकेको अव.स्थामा मन्त्री बनाउन मिल्दैन भन्ने कुरा ता.र्किक छैन, वा.स्तविकता पनि होइन।’

प्रचण्डले यति भनेपछि बल्ल के.पी ओलीले भे.द खोले, ‘साथीहरु व.किल-सो.किल तयार पारेर बसेका छन्।’

२० गते नै प.द रि.क्त हुँदा पनि वा.मदेवको नाम पार्टी नि.र्णयबमोजिम रा.ष्ट्रपतिसमक्ष सि.फारिसमा ढि.लाइ हुनुको का.रण क.थं सां.सद भ.इहाले पनि मन्त्री बन्न नपा.इने बालुवाटारको अ.डानबीच के ता.दाम्य होला? भैँ.सेपाटीनिकट स्रो.तका अ.नुसार ‘आ…भै.गो त अब म जा.न्न’ भन्दै बा.मदेवलाई ग.लाउने मेलो हो।

त्यस्तै भ.र्खरै अ.र्थमन्त्रीबाट रा.जीनामा दिएका डा.युवराज ख.तिवडा र से.क्युरिटी प्रेस ख.रिद बा.र्गेनिङ प्र.करणमा राजीनामा दिएका गो.कुल बाँ.स्कोटालाई भने ओली आफ्नो लागे/पुगेसम्म मन्त्री बनाउने मु.डबाट पछि ह.टेका छैनन्


Your Views
Related News