जन्म दिनको करोडौँ शुभकामना Rabi दाईं ??आफ्नो ज्यान ख,तरा मा राखेर देश र जनताको चिन्ता गर्ने तपाईं महान हुनुहुन्छ?

तपाईंले जति जो,खिम यदि हाम्रा देश का नेता ले लिन्थे भने लाखौँ युबा आजा रोजगार को लागि बिदेशिनु पर्ने थिएन आज जसरी भारत संग पाकिस्तान ले औंला ठ,डाउँछ त्यसै गरी हामी पनि हाम्रो देशको सीमा मी,चिदा भारत माथि सिर ठाडो गरेर औंला ठ,ड्याउने है,सियत राखिन्थ्यो ?

यदि आजा तपाईं र तपाईले संचालन गर्ने सीधा कुरा जनता सँग कार्यक्रम हुँदैन भने , यो देश बाट उठने २५ प्रतिशत tax भ्र,ष्टाचारी को खल्ती मा जान्थ्यो?

सरकारी कार्यालय मा फाईल भित्र पैसा हालेर न दिई सोझा साझा जनताको काम न बन्ने अन्त्य हुने थिएन, सरकारी कार्यालय मा न्युज २४ सीधा कुरा भन्ने साथ दाँत बाट प,सिना छुट्छ र सोंझा जनता ले निर निरन्तर रुपमा लाभ पाइरहेका छन् ?,

कयौ विदेश मा दुःख र अ,लपत्र परेको चेली हरू अनि दाजु भाई हरुको लागि असली नेपाल सरकार त सीधा कुरा जनता सँग को टिम हो,जुन विषय सीधा कुरा जनता सँग कार्यक्रम मा आउँछ बल्ल सम्वन्धित निकायले ध्यान दिन्छ त्यो हामी सबै लाई थाहा भएको कुरा हो ?

देश को लागि केही परिवर्तन त गरिसक्नु भएको छ, जुन जनता ले पाउने दुःख पी,डा अनि सरकार ले दिएको सास्तीअब देश ले नै परिवर्तन पाउनु पर्छ अब समय को पर्खाइ मा छौं हामी नेपाली ?

जो बोलेर भन्दा गरेर देखाउने व्यक्ति को खाँचो छ यो देश मा परिवर्तन का पहाड हरु फो,डेर या तो,डेर अगाडि बढनु सधैं जनता को साथ समर्थन हुने छ रहने छ ✊

अन्त्य मा फेरि पनि जन्म दिनको शुभकामना रवि दाई सधैं भगवन दाइने बनुन तपाईंका हरेक काम ले सफलता प्रप्ती होस, सधैं स्वास्थ्य दिर्घायु रहनु


Your Views
Related News