पू.र्वराजा वी.रेन्द्र च.ढ्ने ज.हाज नारायणहिटी पु ग्यो
२८ भाद्र २०७७, आईतवार
काठमाडौं । राजा वीरेन्द्र च.ढ्ने गरेको नेपाली से.नाको एनए–०२० एचएस ७४८ नम्बरको ए.भ्रो ज.हाज शनिबार राति भने काठमाडौंका सडकमा गु.ड्यो । जहाज नेपाली से.नाले नारायणहिटी सं.ग्रहालयमा राख्न त्रि.भुवन अन्त.र्राष्ट्रिय वि.मानस्थलबाट गु.डाएर लगेको हो ।

शनिबार राति ८ बजे त्रिभुवन विमानस्थलबाट गु.डाउन सुरु गरि.एको जहाज ति.नकुने, माइतीघर, भद्रकाली, वि.द्युत् प्रा.धिकरण हुँदै राति ११ बजे नारायणहिटी पुर्‍.याइएको थियो । जहाजलाई सेनाको सानो गा.डी र क्रे.नको स.हायताले गु.डाइएको थियो ।

यो जहाजले सन् १९७१ डिसेम्बर ३१ मा पहिलो उ.डान ग.रेको थियो । यसलाई सन् १९७५ जनवरी २३ मा त.त्कालीन शाही नेपाल वा.यु सेवा नि.गमले ख.रिद गरेको थियो ।

त्यसपछि सन् १९८० अप्रिल १३ मा त.त्कालीन शाही नेपाली से.नालाई ह.स्तान्तरण गरिएको थियो । यसमा राजा वीरेन्द्र तथा राजपरिवारका सद.स्य स.वार हुने गरेका थिए ।

राजपरिवारले प्र.योग गर्ने सर.सा.मान ना.रायणहिटी सं.ग्रहालयमा रा.ख्ने क्र.ममा जहा.जलाई पनि लगिएको हो । लामो समयदेखि त्रिभुवन विमानस्थलमा ग्राउ.न्डेड रहेको जहाज गु.डाएर लगिएको हो ।


Your Views
Related News