माइत आउँछु भनेर आमालाई फोन गरेकी छोरीको मृ:त्युको खबर आयो, २ महिना अघि भएको थियो विवाह (भिडियो हेर्नुस्)

माइत आउँछु भनेर आमालाई फोन गरेकी छोरीको मृ:त्युको खबर आयो, २ महिना अघि भएको थियो विवाह (भिडियो हेर्नुस्)
दुई महिना अघि मात्र एक जना सिंगापुरका लाहुरेसंग विवाह गरेकी धरानकी एक युवतीको रहस्यमय नि:धन भए पछि माइती पक्षले घ:टना छानविनको माग गरेका छन् ।

युवतीको घर तर्फका परिवारले उनले दे:ह त्या:ग गरेको बताएका छन् भने माइतीले त्यो कुरा मान्न तयार छैनन् ।असार ११ गते विवाह गरेर धरान आएकी सुनी लिम्बुको यस्तो घ:टना भएु पछि माइती पक्षले छा:नविनको मा:ग गरेका छन् ।

छोरीले सोही दिन आमालाई फोन गरेर आफु माइत आउन चाहेको बताएकी थिइन् । आमाले भनिन्,छोरीले फोन गरेर म आउँछु आमा भनि, मैले आइज नत भनेँ । उनले म देवरलाई लिएर आउँछु भनेर भनेकी थिई तर अचानक यस्तो घ,टना सुन्नु पर्यो ।

उनले छोरीको नि:धनका बारेमा उनका स:सुरा र परिवारका सदस्यले शं:स्कास्पद कुरा गरेको बताएका छन् ।घ:टना भइसकेपछि पनि आफुहरुलाई त्यसबारे त:त्काल जानकारी नदिएको उनीहरुको भनाई छ । घ:टना भएको २४ घण्टा बि:तिसक्दा पनि माइतीलाई खबर नगरेको उनीहरुले बताएका छन् ।

युवतीका श्रमिान सिंगापुरमै छन् । श्रीमतीको नि:धनको खबर सिंगापुर भएका ज्वाईले पनि नदिएको माइतीले बताएका छन् । एक जना आ:फन्तलाई त्यसबारे जानकारी दिएपछि मात्र माइती घरमा पुगेका थिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******


Your Views
Related News