कुलमान बारे आज नि.र्णय हुने…कुलमान नै नि.युक्ति हुनुपर्छ भन्नेहरूले सक्दो सेयर गर्नुहोस् ।

काठमाडौँ : मन्त्रिपरि’षद्को बिहीबार बो.लाइएको बै’ठक स्थगित भएको छ । प्रधानमन्त्रीको स.चिवालयका अनुसार स.त्तारु’ढ ने.कपाको शुक्रबार बो.लाइएको बै’ठकको तयारीमा अध्यक्षस.मेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली व्य.स्त रहनुपर्ने भएकाले मन्त्रि’परिषद् बै’ठक स्थ’गित भएको हो ।

मन्त्रि’परिषद्को बैठक बिहीबार साँ.झ बो.लाइएको थियो । मन्त्रीहरूलाई बिहीबार साँझ बै’ठकमा आ.उन भनिएको थियो तर बिहान १० बजेतिर मन्त्रिपरि’षद् बैठक स्थ.गित भएको जानकारी दिइएको थियो ।मन्त्रिपरि’षद्को आ.गामी बैठकबाट नेपाल वि’द्युत प्रा.धि|करणका कार्यकारी नि.र्देशक नियु’क्ति हुने बताइएको छ ।

ऊर्जा जलस्रोत तथा सिं’चाई मन्त्री वर्षमान पुनले प्रा.धि’करणको का.र्यकारी निर्देशकमा नि’युक्तिबारे यसअघि नै मन्त्रिपरिषद्को बैठकमा छलफल गरेका थिए ।मन्त्री पुनले हा.लका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै नि.रन्तरता दिने कि अर्को व्य.क्तिलाई ल्याउने भन्ने बारेमा छलफल गरेका थिए ।

मन्त्री पुनले सा.र्वजनिक रूपमा घिसिङलाई नै निर’न्तरता दिइने भनिसकेका छन् । तर कति समयका लागि नि.युक्ति गर्ने भन्ने य.किन भएको छैन ।मन्त्री नि.कट स्रो.तका अ.नुसार चार वर्षका लागि फेरि प्रा.धि¥करणको प्र.मुखमा कुलमानलाई नि’युक्त गर्ने कि २ वर्षका लागि भन्ने नि.र्णय भइसकेको छैन


Your Views
Related News