क्याबिनेट बस्ने अ.निश्चित भएपछि कुलमान घिसिङ भोलिदेखि प्रा.धिकरणबाट बि.दा

काठमाडौं, भाद्र । गत हप्ता क्याबिनेट ब.स्दै बसेन । हप्तै.पिच्छे बस्ने क्या.बिनेट यसपटक न.बस्नुको मु.ख्य कारण हुन् नेपाल वि.द्युत प्रा.धिकरणका का.र्यकारी निर्देशक कुलमान घिसिङ । उनलाई पुनः का.र्यकारी नि.र्देशक बनाउन प्रधानमन्त्री केपी शर्मा ओली स.हमत भएनन् । तर, नेmकपा अध्य.क्ष प्र.चण्डको जो.डबल रहि.रह्यो । ऊर्जामन्त्री वर्षमान पुन कुलमानलाई पुनः नि.युक्तिको प्र.स्ताव ठि.क्क पारेर बसे । ओलीले भने ग्रि.न सि.ग्नल नै दिएनन् ।

वि.श्वस्त स्रोतका अनुसार कुलमान घिसिङले बालुवाटारलाई मि.लाउन अ.झै स.केका छैनन् । उनले प्रधा नमन्त्री केपी शर्मा ओलीलाई भे.ट्न नि.कै प्र.यास गरेपनि भे.ट्न पाएका छैनन् । ओलीले न त भेट दिए न त क्याअबिनेट राखेर उनको नि.युक्ति गर्ने सं.केत गरे । आज पनि क्या.बिनेट बस्ने हल्ला च.लेको छ । तर, अझै.सम्म यसको कुनै सं.केत मिलेको छैन ।

यसको अर्थ हो अब प्रा.धिकरण नि.मित्तबाट केही समय च.ल्न सक्छ । कुलमानको पु.र्ननि.युक्तिको सम्भा.वना क.मजोर भइसकेको छ । कुनै रा.जनीतिक लेनदेन या सहमति वि.कास भएमा मात्र कुलमानको पुर्ननि.युक्ति हुनसक्छ । नत्र उनले नि.रन्तरता पाउने स.म्भावना ल.गभग अन्त भइसकेको छ ।

सा.माजिक स.ञ्जालमा कुलमान लो.कप्रीय छन् । उनले लो.डसेडिङ अ.न्त र वि.द्युत चु.हावट कम गरको ज.स लिएका छन् । य.त्रो लो.कप्रीयता कमाएपनि घिसिङसँग बालुवाटार किन खुशी भएन ? यो चा.सोको विषय बनेको छ । तर, कुलमान अ.झै प्रया.सरत छन् ।

भोलिबाट प्रा.धिकरणका प्रमु.ख कार्य.कारी निर्देशक कुलमान घिसिङ घर जा.ने छन् । उनी २९ भदौ २०७३ मा चार वर्षका लागि प्रा.धिकरणको कार्यकारी नि.र्देशकमा नि.युक्त भएका थिए । उनको पुर्ननि.युक्तिको सम्भा.वना ल.गभग क.मजोर भइसकेको छ । प्रयास भने जारी छ । यसमा उनले किन य.त्रो इ.च्छा दे.खाइरहेका छन् चा.सो बनेको छ


Your Views
Related News