पाँच तारे होटल आ.इसाेलेसनमा बसेर जनतालाई ढाँ.टे काठमाडौंका मेयरले

काठमाडौं। महानगरमा को’रोनाको सं.क्रमण दिन प्र.तिदिन ब.ढ्दो छ। स्वास्थ्य तथा ज.नसंख्या मन्त्रालयको तथ्यां.क अनुसार काठमाडौं जिल्लामा मात्र द.श हजार बढी को’रोनाका सं.क्रमितहरु रहेका छन् । काठमाडौं जिल्लाको ह.कमा सबै भन्दा बढी को.रोनाका सं.क्रमितहरु काठमाडौं महानगरपालिका भि.त्र रहेका छन्।

काठमाडौं महानगरपालिका भि.त्रका सं.क्रमितहरुको लि.स्टमा काठमाडौं महानगरपालिकाका मे.यर वि.द्यासुन्दर शा.क्य पनि एक हुन्। मे.यर नै सं.क्रमित भएको महानगरपालिकामा सर्व साधारणका लागि आइसोलेसनहरु छैनन् । सं.क्रमण भएपनि ल.क्षण नदेखिएसम्म आ.इशो लेशन सेन्टरमा नराख्ने र होम आ.इशोलनमा राख्नु पर्ने सरकारकाे नी.ति छ। को.रोनाका सं.क्रमितहरुले अस्पतालका बे.ड भरिन थाले।

अस्पतालमा ठाउँ नभएपछि आ.इसोलेसन कता बनाउने भन्ने सोच्ने बेलाका मेयर नै सं.क्रमित भएपछि अ.न्योल स्व.भाविक पनि हो।तर, स्व.भाविक रुपमा लिन न.सकिने कुरा भनेको काठमाडौं महानगरपालिकाका मेयर शा.क्य भने नेपालकै सबैभन्दा म.हंगो आ.इसोलेसनमा बसेका छन्। उनी पाँच तारे होटल सोल्टीमा वि.शेष को.ठा बुक गरेर जनताको स.डकको रो.दनको दृ.ष्यहरु अ.वलोकन गरिरहेका छन्।

जनताले मत दिएर आफ्नो सेवाको लागि चुनेका जनप्र.तिनिधिहरुले रा.जाको जस्तो ठाँ.टगर्नु कुनै नयाँ विषय त रहेन। तर,पनि को’रोनाले त्रा.यीत्रायी बनाएका बेला हो.म आ.इसोलेसनमा छु भन्दै सा.र्वजनिक अ.भिव्यक्ति दिँदै आएका मेय.र सोल्टी होटलको वि.शेष को.ठामा रहेको खुल्न आउनुले जनताको अ.भिमतको ठा.डो खि.ल्ली उ.डाएको छ। होटल सोल्टीका अनुसार उनी सो.ल्टीमै रहेका छन्।

भदौ १५गते सोमबार को.रोना पो.जेटिभ भएका मेयर शाक्यले होम आ.इसोलेसनमा बसेको सा.र्वजनिक अ.भिव्यक्ति दिँदै आएका थिए। स्रो.तका अ.नुसार उनी ३÷४ दिनदेखि होटल सोल्टीमा रहेका छन्। मेयर शाक्य होटल सो.ल्टीमा रहेको महानगरका कर्मचारी स.मेतलाई सु.इँको छैन। का.मनपाका केही क.र्मचारीले मेयर शाक्य होम आ.इसोलेसन मै रहेको बताउँछन्।

हामीले सूचना पा.इसकेको ब.ताएपछि उनले पछिल्लो समय आफूले नबु.झेको ज.वाफ दिएका छन्। म.हानगरपालिकामा ३ हजार १ सय ६८ स.क्रिय सं.क्रमितको सं.ख्या रहेको छ।१ हजार ५ सय २४ होम आ.इसोलेसन र ४ सय १७ सं.स्थागत आ.इसोलेसनमा रहेको जनाइ एको छ।


Your Views
Related News