आन्त.रिक उ.डान र लामो दू.रीका या.तायात असोज ५ गतेबाट सञ्चालन गर्ने नि.र्णय

काठमाडौं, भदौ । सरकारले आन्तरिक उडान र लामो दू.रीका या.तायात आ.गामी असोज ५ गतेबाट सञ्चा.लन गर्ने नि.र्णय गरेको छ । हिजो साँ.झ बसेको मन्त्रिपरिषद बैठकले यस्तो नि.र्णय गरेको हो । त्यस्तै, आजको बैठकले नेपाल कम्यु.निष्ट पार्टी ९ने.कपा० का उपाध्यक्ष तथा स.चिवालय सदस्य वामदेव गौतमलाई राष्ट्रिय स.भामा नि.युक्त गर्न राष्ट्रपति वि.द्यादेवी भण्डारीस.मक्ष सि.फारिश गरेको एक मन्त्रीले रि.पोर्टर्स नेपाल ड.टकमलाई जानकारी दिए ।


Your Views
Related News