महान श्रीमान ! सबैले माया मा,रेकी भनेकी श्रीमतीलाई यसरी बचाए (भिडियो सहित कुराकानी)

काठमाण्डौ। नि.कै भ.लादमी देखिने पु.रुषहरू पनि घरमा श्री.मती र छो.राछोरी हु.दाँहुँदै बाहिरी सम्ब.न्धमा रहने, श्री.मती र छो.राछोरीलाई दुःख दिने, कु,ट,पि.ट गर्ने, या.तना दिने गरेका घ.टना आ.जभोली दिनहुँ जसो बाहिर आइरहेका छन् । य.द्यपि बाहिर आएका घ,टना एका.ध मात्रै हुन् ।

दो.ब्बर, तेब्ब.र घट,ना भित्रभित्रै लु,काइन्छन् । इ,ज्जतको डरले बाहिर ल्याइदैनन् । तर गुल्मी धुरकोट, पिपलधार घर भएका विनोद खड्का भने एउटा यस्ता उदाहरणीय श्रीमान् हुन्, जसले श्रीमान् हुनुको मह.त्व र क,र्तव्य दुवै कुरा प्रमा,णित गर्दैछन् ।

विवाहको म.ण्डपमा अ.ग्नीलाई सा.क्षी राखी, सात फेरा घुमेर, सात जन्म संगै हुन गरेको क.बुल अनुसार निर्देशित छन् । उनलाई देख्ने जो कोहीले भन्छन्, ‘श्रीमान् हुन् त यस्तो ।’ २०७२ सालको बैशाख २४ गते विनोद र अनिता वै.वाहिक सम्ब.न्धमा बाँ,धिए ।

त्यो मा.गी विवाह थियो । विनोद अहिले २७ वर्षका भ एभने अनिता २४ वर्षकी । उनीहरूको वैवाहिक जीवन राम्रोसंग चलिरहेको थियो । हाँसी खुसी थिए । विहेको २ वर्षपछि छोरी आ.हानाको आ.गमनले उनीहरूको खुसी झन् बढ्यो ।


Your Views
Related News