कुलमान घिसिङले ऊ.र्जा क्षे.त्रमा पु.र्‍याएकाे यो.गदान नेपा.लीले क.हिल्यै बि.र्सने छैनन् : ने.कपा प्र.वक्ता

काठमाडौं : ने.कपा प्र.वक्ता नारायणकाजी श्रेष्ठले वि.द्युत प्रा.धिकरणका का.र्यकारी नि.र्देशकमा कुलमान घिसिङलाई पुनः नि.युक्ति गर्न माग गरेका छन् । प्र.वक्ता श्रेष्ठले आज ट्वि.ट गर्दै प्र.धिकरणको का.र्यकारी नि.र्देशकमा कुलमान नि.युक्ति हुनु पर्ने बताएका हुन्। प्र.वक्ता श्रेष्ठले नेपाल वि.द्युत् प्रा.धिकरणका का.र्यकारी नि.र्देशक कुलमान घिसिङको यो.ग.दानलाई नेपाली ना.गरिकले न.बिर्सिने बताउनुभएको छ ।

कुलमान घिसिङको चार वर्षे का.र्यकाल स.किएपछि ने.कपा प्र.वक्ता श्रेष्ठले ट्वी.ट गर्दै यस्तो बताउनुभएको हो । उहाँले ट्वीटमा भन्नुभएको छ, ‘वि.द्युत् प्रा.धिकरणका का.र्यकारी निर्दे.शक कुलमान घिसिङको हि.जोबाट प.दावधि स.किएको छ । उनले ऊर्जा क्षेत्रमा पुर्याएको यो.गदानलाई नेपाली नागरिकले कहि.ल्यै बि.र्सन छैनन् ।’ साथै प्र.वक्ता श्रेष्ठले घिसिङको यो.गदान अझै आ.वश्यक भएकाले उनको पु.नर्नि.यु.क्ति हुनेछ भन्नेमा आफू वि.श्वस्त रहेको बताउनु भएको छ ।

२०७३ सालको भदौ २९ गते नि.युक्त हुनु भएका घिसिङको कार्यकाल आइतबार राति १२ बजेदेखि स.किएकाे हो । आफ्नो चार वर्षे का.र्यकालमा नि.कै प्र.शंसा क माउनुभएका कुलमान घिसिङलाई अर्को का.र्यकाल पनि प्रा.धिकरणको ने.तृत्व दिन सरकार माथि जनद.बा.ब ब.ढेको छ ।


Your Views
Related News