ग्याँ.स सिलिण्डर प’ड्किँदा यू.एईमा एक जना नेपाली सहित पाँच जनाकाे ज्या’न गयाे

यूएई – सं.युक्त अरब इ.मिरेट्स यू.एईको आ.बुधावीमा एकजना नेपालीको ज्या’न गएको छ। आबुधावीको ए.यरपोर्ट रो.डमा रहेको के.एफसी रेष्टुरेन्टमा ग्याँ.स लिक भएर प’ड्किँ दा त्यहाँ का.र्यरत घै.रुङ ५ गोर्खाका सरन कुँ.वरको ज्या’न गएको हो । गएको भदौ १५ गते स्था.नीय समय अनुसार बिहान साढे ९ बजे भएको घ’टनामा परि एक नेपाली सहित अरु पाँच जनाको ज्या’न गएको कम्पनीले जनाएको छ ।

दु’र्घटनामा एक जना नेपाली भाषी भारतीय, दुई जना फि.लिपिनो र एक जना श्रि.लंन नागरिकको ज्या’न गएको स’म्बन्धित दे.शका दू.तावासहरुले प्रे.सनोट मा.र्फत जानकारी गराएका छन। के.एफसी रेस्टुरेन्टमा धेरै नेपाली काम गर्ने भएकाले घ.टनापछि नेपाली दू.तावास ले स.मेत चाँसो दिएको र एक नेपालीको ज्या’न गएको कम्पनीले जानकारी गराएको नेपाली दू.तावास आबुधावीले जनाएको छ ।

घ.टनामा ज्या.न गुमाएका नेपालीको श,व दु’र्घटना भएको तीन दिनपछि मात्रै रेस्टुरेन्टको बेसमेन्टमा पु’रिएको अवस्थामा भेटिएको थियो। सोही घ.टनामा के.एफसीको छेवैमा रहेको सोही कम्पनीको हा.र्डडिस रेस्टुरेन्टमा सु.परभाइजरको रुपमा का.र्यरत फूलबारी ९ ताप्ले जुङका अर्जुन चुडाल घा’इते हुनुभएको थियो । उहाँ उप.चारपछि नि.को भएर काममा फ.र्किसक्नु भएको छ ।

मृ,तक कुँवर गएको दुई वर्षदेखि अमेरिकाना कु.वेत फुड कम्पनी अ.न्तर्गत केएफसी रेस्टुरेन्टमा का.र्यरत हुनुहुन्थ्याे । त्यस रेस्टुरेन्टमा झ.ण्डै १५ जना नेपाली का.र्यरत छन् । घ’टना बारे अ.नुसन्धान चलिरहेकाले का.नुनी प्र.कृया पूरा गरेर मृ,तकको श,व नेपाल पठाउन दू.तावासले स.मन्वय गर्ने जनाएको छ ।


Your Views
Related News