केपी ओलीले तिन करोड जनताको अगाडि आफ्नो अनु.हारमा हि.लो छ्या.पेका छन्

कुलमान् घिसिङ लाई स्वागत गर्नुपर्ने ठाउँमा आजा वि.दाई गरे दुःख लाग्यो ? यी भ्र.ष्टाचारीको स.त्ता ले निस्वा.र्थी देशभ.क्ति र देश लाई माथि पु.र्याउने व्यक्ति को प.द बाट कहिले नि.ष्कासन ग.रौंला भनेर कुरे.र बसेका छन्, हामी यु.वा ले के आ.शा गर्ने यी ना.लायक बाट ?

ओली आफू स.त्तामा बसेर रा.णाशासन जस्तै गरी देश च.लाउन खोज्नु र ओलीको मू.र्ख पन लाई नेपाली जनताले थु.केर घो.र् वि.रोध गरौं

ओलीको उ.खान-टु.क्का विकासका भा.षण सुन्दा सु.न्दा वा.क्क भएका हामी नेपाली ले ओली लाई कहिलै पनि सो.धें ना.उँ तिम्रो पा.नीजहाज खोइ ? के.रुङ बाट काठमाडौँ पोखरा बेनी बाग्लुङ रेल खोइ ? हा.वा बाटो बि.जुली खोइ ? चु.ला चुला मा ग्या.सको पाईप खोइ ? हरेक नेपालीको भा.न्सामा खाना खोइ ?

हामी लाई त यत्ति सो.धेको वा अ नुरोध गरेका थियौं कुलमान घिसिङ लाई पुन् नि.युक्ती गरा भनेर, तिमीले चै श.रीरको पा.ट पुर्जा कु.हिन्जेल सम्मा र ती पा.ट पुर्जा लाई सरकारी पैसा बाट म.र्मत उपचार गरी पटक पटक प्र.धानमन्त्री हुने र देशको क.रोडौं सम्पत्ति भ्र.ष्टाचार गर्ने अनि देशलाई डु.बाउने

अनि एक असल इमान्दार देशलाई विकासको उ.न्मुक्ति तिर लम्काउने असल क.र्मनिष्ठ इमान्दार स.क्षम क्ष.मतावान कुलमान घिसिङलाई नियु.क्ति दिन ओलीको दाँ.त बाट पसिना किन आयाे ? अहिलेसम्म सकिन्छ तिमीहरूको ना.तावा..द को रा..जनीति स.त्ता ?.


Your Views
Related News