ब.लात्कारीलाई सा.र्वजनिक चो.कमा झु.ण्ड्याएर मा.र्नुपर्छ : पाकिस्तानी प्रधानमन्त्री

एजेन्सी : पा.किस्तानका प्रधानमन्त्री इमरान खानले ब.लात्कारीलाई सा.र्वजनिक चो.कमा झु.ण्ड्याएर मा.र्नुपर्ने बताएका छन् । उनले अल जा.जिरासँगको अन्त.र्वार्ताका क्र.ममा सो धा.रणा राखेको स.माचारमा जनाइएको छ ।

उनले त्यस्ता व्य.क्तिलाई सा.र्वजनिक चो.कमा झु.ण्ड्याउनुपर्छ र यस्तो अ.पराध गर्ने मानिसलाई के का.रबाही हुन्छ भन्ने कुरा सबैलाई सा.र्वजनिक रुपमा नै दे.खाउनुपर्ने बताए । सो अन्त.र्वार्ताका क्र.ममा उनले सो धा.रणा रा.खेको अ.लजाजिरा मि.डियाले जानकारी दिएको छ । उनले ब.लात्कारीलाई क.डाभन्दा क.डा का.रबाही गर्नुपर्ने धा.रणा राखेका हुन् ।

पाकिस्तानमा ग.त हप्ता एक महिला उनका आफ्ना ब.च्चा.कै अ.गाडि ला.होरको एक सडकमा सा.मुहिक ब.लात्कृत भएकी थिइन् । त्यसपछि पा.किस्तानमा ब.लात्कारीलाई गर्ने का.रबाहीका वि.षयलाई लिएर वि.भिन्न खालका प्र.तिक्रियाहरु आ.इरहेका छन् । यसै विषयमा प्रधानमन्त्री खानलाई पनि पाकिस्तानमा ब.लात्कारमा सं.लग्न हुने व्यक्तिलाई के क.स्तो खालको का.रबाही गर्नुपर्छ भनी सो.धिएको प्र.श्नमा सो ज.वाफ दिएका हुन् ।

गत हप्ता प.ञ्जाव प्रा.न्तको ला.होर श.हरनजिकै आफ्नो का.रमा रहेकी ती महि.लालाई ज.बर्जस्ती का.र रो.केर उनको का र.मा स.मेत तो.ड.फो.ड गरी का.रबाट सडकमा नि.कालेर ब.लात्कार गरिएको थियो । त्यसपछि उनका ग.रगहना पनि लु.टिएको थियो । यस घ.ट.नापछि पाकिस्तानका विभिन्न शहरमा सरकारले सु.रक्षा दिन नस.केको भन्दै वि.रोध प्र.दर्शनहरु भएका छन् ।

महि लामा.थिका यस्ता हिं.साको अ.न्त्य गर्दै बलात्कारीलाई क.डाभन्दा क.डा का.रबाही गर्न माग गर्दै ती वि रोध प्र.दर्शनहरु भएका हुन् । त्यस घ.टनामा सं.लग्न भएको आ.शंकामा ला.होर प्र.हरीले दुई जनालाई प.क्राउ गरेको छ ।


Your Views
Related News