नेपाल वि.द्युत प्रा.धिकरणको नि.मित्त का.र्यकारी नि.र्देशकमा लेखनाथ कोइराला नि.युक्त

काठमाडौं. भदौ । लेखनाथ कोइराला नेपाल वि.द्युत प्रा.धिकरणको नि.मित्त का..र्यकारी नि.र्देशकमा नि.युक्त भएका छन् । उर्जा, जलस्रोत तथा सिँचा.ईमन्त्री वर्षमान पुनले कोइरालालाई आज नि.मित्त का.र्यकारी नि..र्देशकमा नि.युक्त गरेका हुन् । कोइराला प्रा.धिकरणको १२औं त.हका क.र्मचारी हुन् । मन्त्री पुनका प्रे.स स.ल्लाहकार द.यानि.धि भ.ट्टका अनुसार कोइरालालाई व.रिष्ठताका आ.धारमा उ.क्त जि.म्मेवारी दिईएको हो । उनले भने,‘यसअघि कुलमान घिसिङ का.र्यकारी नि.र्देशक हुँदा र उहाँको अ नुपस्थिति.मा को.इरालालाई नै नि.मित्तको का.र्यकारी प्रमु.खको जि.म्मेवारी दि.ईने गरिएको थियो । त्यही प.रम्परालाई म.न्त्रीज्यूले नि.रन्तरता दिनु.भएको हो । अ.र्को व्य.वस्था न.भएसम्मको लागि मन्त्रीज्यूले कोइरालालाई नि.मित्त का.र्यकारी प्र.मुखको जि.म्मेवारी दिनुभएको हो ।


Your Views
Related News