१० नयाँ मन्त्री ओली सरकारमा थपिँदै, को–को हुँदैछन् आ.उट ?

काठमाडौं । सं`विधानअनुसार प्रधानमन्त्रीले २५ सदस्यीय म`न्त्रिपरिषद् बनाउन सक्ने व्यवस्था छ । अहिलेको मन्त्रिपरिषद् भने प्रधानमन्त्रीसहित २२ सदस्यीय छ । सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रि`क्त रहेका छन् भने तीनजना राज्यमन्त्री छन् ।

यसअनुसार प्रधानमन्त्रीले राज्यमन्त्रीलाई बि`दा दिएर दुई मन्त्रालय फु`टाएर अहिलेकै अवस्थामा पनि पाँचजना नयाँ मन्त्री थप्न सक्छन् । ऊर्जा र जलस्रोतलाई एकातिर र सिँचाइ अर्कोतिर, उद्योग, वाणिज्य एकातिर र आपूर्ति अर्कोतिर हुने गरी मन्त्रालय फु`टाएर पनि मन्त्रीहरूको हेरफेर हुन सक्छ ।

तर, यो विकल्पभन्दा पनि पहिलो चरणमा मन्त्री भएर आ`धा कार्यकाल व्य`तीत गरिसकेका र पर्फर्मेन्समा केही क`मजोर रहेका मन्त्री ह`टाएर कम्तीमा १० जना मन्त्री हेरफेर गर्ने विकल्पमा छलफल केन्द्रित गर्ने सोचमा प्रधानमन्त्री रहेको उनीनिकट एक नेताले बताए ।

त्यसरी अघि बढ्दा सरकारको काम पनि प्र`भावकारी हुन सक्ने, पार्टीभि`त्रको समूह सन्तुलन पनि मिल्ने र हे`भिवेट राम्रा नयाँ अनुहारलाई पु`नर्गठनमा स`मावेश गर्दा काम गर्न सहज पनि हुने बुझाइमा प्रधानमन्त्री क`न्भिन्स हुँदै गएको र प्रचण्डसँग पनि त्यसैगरी छलफल गर्ने तयारीमा छन् ।

ने`कपाभित्र सचिवालय र स्थायी क`मिटी सदस्य हे`भिवेटलाई मन्त्री बनाउँदा सरकारले अझ राम्रोसँग काम गर्न सक्ने र केही केन्द्रीय सदस्यमध्येबाट दुईपटकभन्दा ब`ढी सां`सद भइसकेका नयाँ अनुहारलाई पनि अवसर दिने गरी मापद`ण्डका आधारमा च`यन गर्नुपर्ने माग भइरहेको छ ।

प्रधानमन्त्रीका विश्वासपात्र एक स्थायी क`मिटी सदस्यले आफूले आ`धा कार्यकाल व्यतीत भइसकेकाले क`मजोर पर्फर्मेन्स भएकासहित कम्तीमा दश मन्त्री हेरफेर गर्न सुझाब दिएको बताए ।

‘मैले प्रधानमन्त्रीलाई भनेको छु, सरकारले आधा कार्यकाल बिताएकाले अब हामीलाई ग`ल्ती गर्ने छुट छैन । सुरुमा हामीलाई त्यस्तो छुट थियो, सुरुवात हो, सच्याउँदै जान्छौँ भन्थ्यौँ पनि । तर, अब हामीलाई ग`ल्ती गर्ने छुट छैन । त्यसैले यो कुरालाई ध्यानमा राखेर राम्रा काम गर्ने मन्त्रीलाई निरन्तरता दिने र क`मजोरी गरेकाको हकमा पुनर्विचार गर्ने र ग`ल्ती सच्याउने गरी जानुपर्छ र बाँकी समयको सदुपयोग गर्नुपर्छ । यो कुरा नै सरकारको हि`तमा हुन्छ,’ ती नेताले भने ।

स्थायी कमिटीले पारित गरेको प्रस्तावमा पनि सरकारले आधा कार्यकाल व्यतीत गरिसकेकाले कामलाई प्र`भावकारी बनाउनुपर्नेमा जो`ड दिइएको छ । ‘सरकारको कार्यकाल आधाभन्दा बढी व्यतीत भइसकेको छ ।

यसबीचमा पार्टीभि`त्र उत्पन्न अन्तर्वि`रोधले गर्दा सरकारका कामसमेत प्र`भावित भए । देशलाई विकास, समृ`द्धि, सामाजिक न्याय र समाजवाद`तर्फ अघि बढाउन आगामी निर्वाचनमा अहिलेको भन्दा अ`नुकूल प`रिणाम प्राप्त गर्ने तयारीका साथ अघि बढ्न जरुरी छ,’ पारित प्र`स्तावमा छ ।


Your Views
Related News