जाँ’दाजाँ’दै कुल’मानले य’स्तो भ’ने, पढ्नु’होस

कुलमान घिसिङले गरेको कामको ज`स आफुले नपाएको झो`कमा प्रधानमन्त्री केपी शर्मा ओलीले वि`द्युत प्रा`धिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई पुनः नियुक्ति गरेनन् ।

२०७३ भदौ अन्तिममा नेपाल वि´द्युत प्रा`धिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि आफ्नो कार्यकालमै मुलुकलाई लो`डसेडिङ मु`क्त गरेको जस सर्वसाधारणले कुलमान घिसिङलाई नै दिइरहेका छन् । यर्थात हो कुलमान घिसिङले कार्यकारी निर्देशकमा नियुक्त भएपछि राति समेत आफैं फिल्डमा खटिएर काम गरेर कार्यकाल भित्रै मुलुकलाई लो`डसेडिङ मु`क्त गरे ।

उनी नियुक्ति हुन अघि घा`टामा रहेको प्रा`धिकरणलाई नाफामा पु¥याए । केही कामका लागि क्षणिक वि`वादमा तानिएपनि लो`डसेडिङको चरम सं`कट बेहोरिरहेका सर्वसाधारणलाई राहत मिल्ने काम गरेको भन्दै उनको कार्यकाल सकिएपछि पनि प्रा`धिकरणका उनलाई दोस्रो कार्यकालका लागि पुनः नियुक्ति पाउनु पर्ने आवाज सर्वसाधारणबाट उठिरहेको थियो । तर, प्रधानमन्त्री ओलीले लो`डसेडिङ अ`न्त्यको ज`स आफु तथा आफ्नो सरकारले नपाएको र घिसिङले मात्रै पाएको भन्ने झो`कमा उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेनन् ।

प्रा`धिकरणको कार्यकारी निर्देशकको पहिलो कार्यकाल आइतबार सकिएपछि सोमबारको मन्त्रीपरिषदको बैठकले उनलाई पुनः दोस्रो कार्यकालको लागि नियुक्त गर्ने अनुमान गरिएकाे थियाे । तर, गरेन । नियुक्त नभएपछि घिसिङले प्रा`धिकरणबाट मंगलबार वि`दाई भएका छन् । वि`दाई कार्यक्रममा उनले विशेष गरी त`त्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्का`लीन उर्जा जल स्रोत तथा सिँचाई मन्त्री जनार्दन शर्माप्रति आ`भार व्यक्त गरे । त्यस्तै त्यसपछि आएका शेरबहादुर देउवा ने`तृत्वको सरकार र सबै भन्दा बढी समय सँगै रहेर काम गर्न पाएको भन्दै ओली सरकारप्रति पनि आ`भार प्र`कट गरे ।
कुसल टीमका कारण नै अहिलेको उपलब्धि भएको भन्दै उनले प्रा`धिकरणसामु आ`गामी दिनमा समेत चु`नौती रहेको बताए ।


Your Views
Related News