भाइरल अर्जुन विक यस्तो अवस्थामा भेटिए (भिडियो हेर्नुहोस्)
एक तस्बिर एकाएक सामाजिक संजालमा भाइरल बन्यो । जुन तस्बिरमा एउटा बाबुले ‌आफ्नाे सानाे छाेरालाई ‌आफैले लगाएकाे सर्टले पिठ्युँमा बोकी ठेला गुडाउदै गरेका थिए । यो तस्बिरले यतिबेला सारा नेपालीको मन तानेको छ। र च`र्चा र ब`हस हुन थालेको छ। धेरैले अर्जुनको मेहनत र सन्तानप्रतिको जि`म्मेवारीलाई सलाम र सम्मान पनि गरेका छन् ।

हिजो बिहानसम्म कसैले नचिनेका अर्जुनलाई यति बेला सबैले चिनेका छन् । उनै भाइरल अर्जुन बिकले मोडल बर्षा चौलागाइ संग भिडियोमा रो`मान्स गरेका छन । अर्जुनले सुनील राईको गीत ”एकांतमा” मा अभिनय गरेका हुन । मोडेल बर्षाले अहिले सम्म एक दर्जन बढ़ी भिडियोमा मोडलिंग गरीसकेकी छन । भने केहि समयमैं ठुलो पर्दामा समेत देखिदैछीन ।

हेर्नुहोस भिडियो :


Your Views
Related News