पुण्य गौतमले खाए निलडा`म हुने गरि प्रहरीको कु’टाई (भिडियो हेर्नुस्)

नेपाल वि`द्युत प्रा`धिकरणमा कुलमान घिसिगंलाई कार्यकारी निर्देशक बनाउनु पर्ने माग सहित द´वाव दिन पुगेका पुण्य गौतमलाई प्रहरीले प`क्राउ गरेको छ । को`रोनाको जो`खिम बढेकै बेलामा सार्वजनिक रुपमा भिड गरेको भन्दै प्रहरीले गौतमलाई प`क्राउ गरेको हो ।

पुण्य गौतम आफुलाई सामाजिक अ´भियन्ता भन्दै विभिन्न विषयमा सामाजिक स`ञ्जालमा बोल्दै आउने गरेका छन् । आफुलाई सामाजिक अभियन्ता बताउने गौतमले बुधवार काठमाडौमा सार्वजनिक स्थानमा प्रदर्शन गर्न थालेपछि प`क्राउ गरिएको हो ।

उनलाई प`क्राउ गर्दाको भिडियो भने निकै रमाइलो देखिन्छ । नारावाजी गर्दै सडकमा भि`ड लिएर बसेका पुण्यलाई प्रहरीले ला`ठी चार्ज गरेको छ । उनी आफै ने`कपाका कार्यकर्ता भएको पनि दा`वी गर्छन । को`रोना म`हामारीका बेलामा भि`डभाड गरेको र को`रोनाको जो`खिम बढाएको भन्दै प`क्राउ गरेको बताइएको छ । उनलाई प`क्राउ गर्दाको भिडियो निकै रोचक र रमाइलो देखिन्छ ।

भिडमा उभिएर नारा लगाएका पुण्यलाई प्रहरीले ध के ल्दै आउँछन् । उनले यो मलाई के गरेको ? म वि`रामी छु भन्दै गर्छन । त्यती नै बेला प्रहरीले उनलाई जुरुक्क बोकेर लिएर हिड्छन् । एक जना प्रहरी जवानले उनलाई जुरुक्कै बोकेर हिड्न थालेपछि त्यो दृ`ष्य हेर्नेहरु रमाइलो मानिरहेका थिए । उनलाई प्रश्न गर्ने युट्युवरलाई पनि निकै रमाइलो पाराले जवाफ दिएका छन् ।

सरकारले कुलमानलाई नेपाल वि´द्युत प्रा`धिकरणमा कार्यकारी निर्देशकका रुपमा फेरी नियु`क्ती नदिएपछि अहिले सामाजिक सञ्जालमा वि`रोध जनाएका छन । उनले आफु ने`कपाकै कार्यकर्ता भएपनि सरकारले नियुक्त नगर्दा वि`रोध गर्न आएको बताएका छन् । उनले आफु नेपालका लागि कुलमान चाहिने भएकाले सडकमा आएको बताएका छन् ।


Your Views
Related News