कुलमानलाई दोस्रो कार्यकाल नदिनु भ्र’ष्ट राजनी`तिको चरम नमुना : रवीन्द्र मिश्र

काठमाडौं। साझा पार्टीका सं´योजक रवीन्द्र मिश्रले कुलमान घिसिङलाई पुनः नियुक्ति नदिनु भ्र`ष्ट राजनी`तिको च`रम न`मुना भएको बताएका छन्। वि`द्युत प्रा`धिकरणको कार्यकारी निर्देशकबाट आइतबार चार वर्षे कार्यकाल सकिएपछि बि`दा घिसि ङको पुनर्नियुक्त नहुँदा मिश्रले यस्तो बताएका हुन् । सोमबारको मन्त्रिपरिषद बैठकले घिसिङलाई पुनः नियुक्ति नदिएपछि उनी मंगलबार मात्र प्रा`धिकरणबाट औ`पचारिक रूपमा बि`दा भएका थिए।

बुधबार समाजिक स`ञ्जाल मा`र्फत मिश्रले कुलमानले असाधारण काम गरेपनि उनलाई दोस्रो कार्यकाल नदिनु प“द्धति नभइ भ्र’ष्ट राजनी`तिको च`रम नमु`ना भएको बताए । उनले लेखेका छन्, ‘धेरै अन्तर्राष्ट्रिय सं`स्थामा २ वर्षको करार सेवा दिइन्छ । राम्रो काम गरे र नियमले नरोक्ने भए त्यसलाई खुसीसाथ न`वीकरण गरिन्छ। ‘वि`ज्ञापन गर्छौंं, तिमीले फेरि निवेदन देऊ’ भनिँदैन।’

उनले अगाडि लेखेका छन ‘नराम्रो गरे त्यही क`रारका स`र्तलाई देखाएर ‘तिम्रो क`रार सेवा टुं`गियो’ भनिन्छ । कुलमानजीले त अ`साधारण काम गरेका हुन्। उनलाई दोस्रो कार्यकाल नदिनु प`द्धति होइन, भ्र’ष्ट राजनीतिको चरम नमुना हो।’ कुलमानकै ने`तृत्वमा नेपा लमा लो`डसेडिङ ह`टाइएको भन्दै उनलाई नै प्रा`धिकरणमा निरन्तरता चौतर्फी माग छ । बुधबार घिसिङलाई पुर्ननियुक्त गर्नुपर्ने माग राखेर माइतीघर मण्डलमा प्रदर्शन समेत भएको छ ।


Your Views
Related News