जनताले चाहेका प्रधानमन्त्री ओलीले नचाहेका कुलमान
२ आश्विन २०७७, शुक्रबार काठमाडौं ।कुलमानको पुन: नि’युक्तिको मा’ग गर्दै देश बिदेशमा रहेका नेपाली आ’न्दोलित छन् । तर प्रधानमन्त्री केपी शर्मा ओली नै नेपाल वि`द्युत प्रा´धिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पुनःनियुक्ति न´चाहेको बताइएको छ । ऊर्जा मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले का’नुनी छि’द्र देखाएर घिसिङलाई पुनः नियुक्ति गर्न चाहेका छैनन् । ऊर्जामन्त्री वर्षमान पुनले आइतबार नै घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रस्ता´व मन्त्रिपरिषद्मा पठाएका थिए ।

तर सोमबार नियमित ए’जेन्डामा उक्त प्र´स्ताव आएन । मन्त्री पुनले सोमबारको बैठकको अ’न्त्यमा आफ्नो पनि प्र´स्ताव रहेको जानकारी प्रधानमन्त्रीलाई ग’राए पनि का’नुनीरुपमा हे’रौंला भन्ने ज´वाफ पाएको स्रोत बताउँछ । मन्त्री पुनका सचिवालय प्रमुख दु´र्गाप्रसाद चापागाईंले बिहीबार सामाजिक स´ञ्जाल फेसबुकमार्फत सोमबारको मन्त्रिपरिषद बै’ठकमा मन्त्री पुनले घिसिङलाई पुनः प्रा´धिकरणको कार्यकारी निर्देशकमा नि’युक्तिका लागि प्र´स्ताव पेस गरेको जानकारी गराएका थिए ।


Your Views
Related News