कुलमानलाई फेरि एकपटक प्रा´धिकरणको ने´तृत्वको जि´म्मेवारी दिनुपर्छ : माधव नेपाल

काठमाडौं, २ असोज । स´त्तारुढ दल नेपाल क´म्युनिष्ट पार्टी (ने´कपा) का वरिष्ठ नेता, प्र´तिनिधिसभा सदस्य तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल वि´द्युत प्रा´धिकरणको कार्यकारी प्रमुखमा नि´वर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङलाईनै निरन्तरता दिनुपर्नेमा जो´ड दिएका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता नेपालले यस्तो बताएका हुन् । सरकारले कुलमानलाई प्रा´धिकरणको ने´तृत्वमा पूनः नि´युक्ती गर्नुपर्ने आम जनताको मागलाई सकारात्मक रुपमा सम्बो´धन गर्छ भन्नेमा आफू विश्वस्त रहेको पनि नेता नेपालले जि´किर गरे ।

कुराकानीको क्र´ममा नेता नेपालले भनेका छन्,”कुलमान घिसिङले उहाँले आफ्नो काम, योग्य´ता र क्ष´मता देखाउनुभयो । त्यही योग्यता र क्ष´मताको आम जनताले बडो सकारात्मक ढं´गले मू´ल्यांकन गरिरहेका छन् । तपाईलाई आ´शा पनि छ वर्तमान सरकारले पनि उहाँको यथो´चित मु´ल्यांकन गरेर फेरि पनि एकपटको निम्ति जि´म्मेवारी दिनेछ । सधैंभरि नै जि´म्मेवारी दिनुपर्छ भनेर म ठा´न्दिन् । नम´रुञ्जेलसम्म दिने कुरा त क´म्युनिष्ट पा´र्टीमा त नम´रुञ्जेलसम्म हुँदैन् । तर, यसपटकको निम्ति आईरहेको जुन मा´ग हो, त्यसलाई सकारात्मक रुपमा स´म्बोधन गर्दाखेरि अहिले विद्युत क्षेत्रमा देखापरेको जुन नेतृत्वको चूनौति छ, त्यसलाई हल गर्न सकिन्छ ।” नेता नेपालले कुलमानका काममा पनि केही त्रुटिहरु रहेको सुनाउँदै आफूले भेटेरै ती कुलमानसँग सेयर गर्ने स्पष्ट पारेका छन् ।


Your Views
Related News