मन्त्री गुरुङद्धारा लापिलाङ प´हिरोको स्थलगत अवलोकन

चरिकोट, २ असोज: दोलखाको कालिन्चोक गाउँपालिका–५ लापिलाङमा गएको प´हिराको आज महिला, बा´लबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले स्थलगत अवलोकन गरेका छन् ।

उहाँ आज राहत सामग्रीसहित पहि´राको स्थलगत निरीक्षण गर्न लापिलाङ पुगेका थिए । मन्त्री गुरुङले प´हिराको अवलोकन गर्नुहुँदै पहि´रो पी´डित परिवारलाई खाद्यन्न सा´मग्री वितरण गरे । उनले लगातार वर्षा भइरहेको र प´हिराको जो´खिम कम नभएका कारण सु´रक्षित स्थानमा बस्न तथा बस्ने व्यवस्था मिलाउन स्थानीय सरकारलाई निर्देशन दिए । प´हिराको क्ष´तिको विवरण स´ङ्कलन गरी सरकारले राहतको व्यवस्था मिलाउने र त´त्कालका लागि सु´रक्षित स्थानमा वस्न पीडितलाई मन्त्री गुरुङले आ´ग्रह गरे ।

लापिलाङ रा´नीवनमा गत साउन १९ गतेदेखि लगातार प´हिरो गइरहेको र नरोकिएका कारण ठूलो क्ष´ति पुगेको छ । हालसम्म मानवीय क्ष´ति नभए पनि २४ घर पूर्णरुपमा क्षतिग्रस्त छन् । दुई सय घरपरिवार विस्थापित भएका छन् । विस्थापति परिवारलाई गाउँपालिकाले नजिकैको विद्यालय तथा सु`रक्षित स्थानमा सारेको छ ।

प्र`देशसभा सदस्य पशुपति चौलागाइँले त`त्काल सु´रक्षित रहन आ´ग्रह गर्नुहँदै पहि´रो रोकथाम तथा बस्ती स्थान्तरण गरेर पुनःनिर्माणका लागि प्रदेश सरकारको ध्यानआक´र्षण गरिएको बताए । प´हिरो अवलोकनमा पूर्वमन्त्री आनन्द पोखरेल, प्राविधिक लगायतको टोली थियो । –


Your Views
Related News