‘चु´नाव ल´डे कुलमानले कतै पनि हार्दैनन्, ७७ जिल्लामै आँ´खा चि´म्लेर जित्छन्’-मदनकृष्ण श्रेष्ठ

‘चु´नाव ल´डे कुलमानले कतै पनि हा´र्दैनन्, ७७ जिल्लामै आँ´खा चि´म्लेर जित्छन्’-मदनकृष्ण श्रेष्ठ
कलाकार मदनकृष्ण श्रेष्ठले नेपाल वि´द्युत प्रा´धिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न सरकारलाई आ´ग्रह गरेका छन् । कलाकार श्रेष्ठले सोमबार मध्यराति सामाजिक स´ञ्जालमार्फत सरकारलाई त्यस्तो आग्र´ह गरेका हुन् ।

उनले एउटा सां´सद वा मन्त्रीले जिल्लाको एक क्षेत्रबाट मात्र चुना´व जित्ने तर कुलमान देशका ७७ मध्ये जुन जिल्लामा जुनसुकै पार्टीबाट उठे पनि सांसदको चु´नाव जित्छन् भन्दै सरकारले बेलैमा नि´र्णय गरोस् भन्दै आग्रह गरेका छन् । हिमाल देखि तराई,मेची देखि महाकाली, जुनसुकै जिल्लाका जनताले कुलमानलाई रुचाएको र नेपालको जुनसुकै कुनाबाट चु´नाव लडे पनि कुलमानले जित्ने श्रेष्ठको भनाई छ।

उनले लेखेका छन्,एउटा जिल्लाको मत प्राप् गरे पछि कुनै पनि सांसद मन्त्री बनेर सिंगै मन्त्रालयलाई ने´तृत्व दिन योग्य हुन्छ। तर मेचीदेखि महाकाली हिमालदेखि तराई सतहत्तरै जिल्लाका तीन करोड जनताका आ´त्मादेखि रुचाइएको एउटा नाम हो श्री कूलमान घिसिङ ।

जो नेपालको ७७ जिल्लामध्ये कुनै पनि जिल्ला, कुनै पनि पार्टिबाट चु´नाव ल´डेमा आँ´खा चि´म्ले´र निर्बाचित हुने निश्चीत देखिन्छ।” जनताको मन जित्ने न´जित्ने हो भने जनादेशलाई सम्मान गरेर कुलमानलाई पुनर्नियुक्त गर्नुपर्ने उनको भनाई छ।

अर्को एउटा कुरा कुलमानजी जस्तो सही व्यक्तिलाई प्रा´धिकरणको प्रमुख पदमा नियुक्ती गर्रेर देशलाई लो´डसेडिङमुक्त गराइदिनुहुने आदरणीय मन्त्रीज्यू र कुलमानजीलाई साथ दिनु हुने कर्मचारीलगायत सम्पूर्ण महानुभाबहरुलाई पनि जनताले धन्यबाद दिएका छन् है।”श्रेष्ठले फेसबुकमा थप लेखेका छन्। दर्पन नेपालबाट साभार गरिएको हो।


Your Views
Related News