पुन नियुक्ती माग गर्दै प्र’दर्शन नगरिदिनुस्: पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ

काठमाडौं, नेपाल वि´द्युत प्रा`धिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा सडक आ’न्दोलन नगरि दिन आ’ग्रह गरेका छन् ।आफ्नो पु´नर्नियुक्तिको माग गर्दै केही दिनदेखि सङ्घीय राजधानी काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्र’दर्शनप्रति ग´म्भीर ध्यानाकर्षण भएको घिसिङको भनाइ छ ।नेपाल सरकारले कार्यकारी निर्देशक नि´युक्त गर्दा दिएको जि’म्मेवारी सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको भन्दै घिसिङले प्रा´धिकरणको कार्यकारी ने´तृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वा´भाविक प्रक्रिया भएकाले यसलाई सबैले आ’त्मसाथ गर्नैपर्ने बताए ।

प्रा´धिकरणको कार्यकारी निर्देशक नि’युक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा नि’हित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक नि´र्णय हुने उनको विश्वास छ ।विश्वव्यापी रुपमा फै’लिएको को´रोनाका का´रण नेपाल पनि आ’क्रान्त भएको बेला आफूलाई नै प्रा´धिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने मा’ग राखेर म´हामारीको सं’वेदनशील अवस्थामा सडकमा भी’डभाड गरी प्र’दर्शन नगरि दिन सबैलाई घिसिङले अ’नुरोध गरेका छन् ।


Your Views
Related News