भ्र´ष्टाचारवि`रुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ : प्रधानमन्त्री ओली

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्र´ष्टाचारवि’रुद्ध बोल्नुपर्दा आफू मुखमा पानी हालेर नबोल्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा आयोजित विशेष स’मारोहलाई स’म्बोधन गर्दै उहाँले कर्मचारीतन्त्र र सरकारको कुनै अं’ग पनि भ्र´ष्टाचार नि´यन्त्रणमा बा’धक नबनेको बताउनुभयो ।‘अब हामी सबै किसिमका सं’कीर्णता र आ’ग्रह पू’र्वाहग्राहहरु छो’ड´र विकास उन्नततिको बाटोमा ए’कताबद्ध भएर लागौँ । सु’शासन र पा’रदर्शिता विकासको अत्यावश्यक शब्द हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘अ´ख्तियारको दु’रुपयोग, भ्र´ष्टाचार, अ’नियमितता नि´यन्त्रण चु’नौतीपूर्ण रहेको छ ।

मैले पटक-पटक भन्दै आएको छु- भ’ष्ट्राचारर गर्दिनँ, गर्न दिन्नँ र भ´ष्टाचारीको वि’रुद्ध बोल्दा मुखमा पानी हालेर बोल्दिनँ ।’ उहाँकाे याे भनाइ भ्र´ष्टाचारवि’रूद्ध अ’स्पष्ट नभएर प्रस्ट अ’डानमा रहेकाेतर्फ ल´क्षित थियाे ।नेपालमा अझै पनि कतिपय का’नुनी कुराहरु अ’पष्ट भएकाले विकासमा अघि बढ्न क’ठिन रहेको प्रधानमन्त्रीकाे भनाइ थियाे । उहाँले विकसित देशहरु पनि केही वर्षअघि हाम्रो देशजस्तै रहेको भन्दै कालो-गो’रो भन्ने कुरा त्या´गेर विकासलाई हेरेर अगाडि बढेको बताउनुभयो ।प्रधानमन्त्रीले हामी केही पछि परे पनि म’हामारीकाे अवधिमा पनि विकास कार्य न’राेकिएकाे बताउनुभयाे ।

उहाँले नेपालमा दा’तृ मुलुकको सहयोग बढी रहेको बताउँदै बैंक क्षेत्रमा उ’ल्लेख्य प्रगति भएको दा’बी गर्नुभयाे । ‘उद्योग-व्यवसायहरू रुपमा सञ्चालन भइरहेकै छन्, ल´कडाउनमा पनि विकास निर्माणका काम भएका छन्,’ उहाँले भन्नुभयाे ।तर म´हामारीकै कारण केही राष्ट्रिय गौ’रवका आयोजनाहरु उ’द्घाटन हुनमा ढि’लाइ भएकाे भने उहाँले स्वी’कार्नुभयाे ।‘गत वर्ष आजकै दिन मैले सरकार सञ्चालनको १८ महिनामा भएका उपलब्धिको सं´क्षिप्त विवरण राखेको थिएँ । यदि को´रोना म’हामारी हुँदैनथ्यो भने आज गत बर्ष क’बुल गरिएका कतिपय काम सम्पन्न भएको विवरणको चर्चा हुनेथियो,’ उहाँले भन्नुभयाे, ‘केही राष्ट्रिय गौरवका आ’योजनाहरु उ’द्घाटन हुने थिए ।

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हुने थियो । माथिल्लो तामाकोशी जलवि´द्युत आ’योजनाबाट उर्जा उत्पादन शुरु भएको हुने थियो । मेलम्चीको पानी आउन थालेको हुने थियो । रानीपोखरीको पुनर्निर्माण सम्पन्न भइसकेको हुने थियो । धरहरा निर्माणको कार्य सकिने थियो । निजी आवास पुनर्निर्माणको काम पूर्ण रुपमै भइसकेको हुने थियो ।’


Your Views
Related News