सांसद भएको २४ घण्टा नबित्तै बामदेबलाई ठुलो झ´ड्का, ओलीका खा´स मान्छेले दिए द´नक !

सांसद भएको २४ घण्टा नबित्तै बामदेबलाई ठुलो झ´ड्का, ओलीका खा´स मान्छेले दिए द´नक !
काठमाडौं – प्रतिनिधिसभामा प´राजित भए पनि विभिन्न दा´उपेच गरेर राष्ट्रिय सभा सदस्य मनोनीत बन्न सफल ने´कपा उपाध्यक्ष वामदेव गौतम अब मन्त्री बन्ने लाइनमा छन् । उनले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयमा दा´बी गर्ने उनी नि´कट नेताहरूले बताउन थालेका छन् ।

प्रधानमन्त्री केपी ओली अझै पनि वामदेवलाई मन्त्री बनाउने प´क्षमा छैनन् । त्यही भएर बिहीबार नै उनले आफू नि´कट नेता सुवासचन्द्र नेम्बाङमार्फत प्रतिनिधिसभामा हारेका व्यक्ति मन्त्री बन्न नपाउने धारणा बाहिर ल्याएका हुन् ।

ओलीको यो रणनीतिलाई प्रचण्ड पक्षले ग´म्भीरतापूर्वक लिएको छ । त्यही भएर कुनै पनि हालतमा वामदेवलाई मन्त्री बनाएरै छा´ड्ने अभियानमा प्रचण्ड समूह छ ।

तर, प्रधानमन्त्री ओलीले भने मन्त्री बनाउनै परे अ´र्थबाहेक अरु मन्त्रालय दिने मनस्थिति बनाएका छन् । यदि मन्त्री बन्ने हठ वामदेवले न´छा´डे उनको मन्त्री पद वि´वादमा पार्ने र´णनीति पनि ओली समूहको छ ।

बामदेव गौतमलाई नेपालको संविधानको धारा ७८ ९४० मन्त्री बन्न बा´धक भएको छ । संविधानको धारा ७८ ९४० ले प्रतिनिधसभा सदस्यमा प´राजित भएको व्यक्ति संसदको त्यो कार्यकालभर मन्त्री बन्न नपाउने व्यवस्था गरेको छ ।

त्यस्तै, संविधानको धारा ७६ ९९० ले संघीय संसदको सदस्य भएको व्यक्ति मन्त्री बन्न यो´ग्य हुने व्यवस्था पनि गरेको छ । गौतमले बिहीबारै राष्ट्रिय सभा सदस्यको स´पथ लिएका थिए ।


Your Views
Related News