यही संविधानको ज´गमा टे`केर समाजवादको लक्ष्यमाः पूर्वप्रम नेपाल

काठमाडौँ, ३ असोज: पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यही संविधानको ज´गमा टे´केर समाजवाद निर्माणको लक्ष्यमा अगाडि बढेको बताएका छन् ।

छैठौ सं´विधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यही संविधानको ज´गमा टे´केर आर्थिक, सामाजिक रूपान्तरण, विकास, स´मृद्धि र सामाजिक न्या´य सु´निश्चित गर्दै स´माजवाद नि´र्माणको लक्ष्यमा अगाडि बढेको बताए ।

पूर्वप्रधानमन्त्री नेपालले के´न्द्रीकृत शासन व्यवस्थाको स्थानमा स´ङ्घीय शासन प्रणालीको व्यवस्था गर्नु यस संविधानको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै संविधान कार्यान्वयन तथा सङ्घीयतालाई संस्थागत एवं सु´दृढ गर्ने दिशामा पनि पछिल्लो पाँच वर्षमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

ठूलो बलिदानी र संघर्षबाट प्राप्त यो संविधानको सफल का´र्यान्वयन गरी राष्ट्रिय एकतालाई अझ सु´दृढ बनाउन र नेपाललाई समृद्धिको दि´शातर्फ उ´न्मुख गराउन आ–आफ्नो ठाउँबाट यो´गदान गर्न सबैलाई आ´ह्वान गर्दै उनले सन्देशमा भनेका छन्, “ यस दिनले हामीलाई शान्त, समुन्नत र समृद्ध नेपाल निर्माणमा लाग्न थप प्रे´रणा दिने मेरो विश्वास छ ।”

पूर्वप्रधानमन्त्री नेपालले जनप्र´तिनिधिबाट त´र्जुमा भएको संविधानबाट शा´सित हुने जनताको सात दशक लामो चाहना यही संविधानमार्फत पूरा भएको उल्लेख गर्दै सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अख´ण्डता एवम् आ´पसी सद्भाव कायम हुन सकोस् भनी कामना गरे ।

“नेपालको संविधानले सङ्घीय लो´कतान्त्रिक ग´णतन्त्रमात्र संस्थागत गरेको छैन, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, आवधिक नि´र्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, का´नूनी राज्य जस्ता लो´कतन्त्रका आधारभूत मूल्यमान्यताको जगमा सुशासन र समृद्धि हासिल गर्नका लागि मा´र्ग प्रशस्त गरेको छ”, सन्देशमा उनले भनेका छन्


Your Views
Related News