प्रधानमन्त्री ओलीलाई क´डा चे´ताबनी – पुलिसलाई ला´त हान्छु, नेताको घरमा आ´गो बा´ल्छौ भन्दै जं´गीईन युवती, हेर्नुस क´डा आ´क्रोश

काठमाडौँ | वि´द्युत प्रा´धिकरणको कार्यकारी निर्देशकबाट चार वर्षे कार्यकाल सकेर बि´दा भएका कुलमान घिसिङलाई फेरि नियुक्त गर्नुपर्ने माग राखेर माइतीघर मण्डलमा प्रदर्शनमा उ´त्रिएकालाई प्रहरीले ति`तरवितर पारेको छ। घिसिङलाई नै कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्न माग गर्दै समर्थकहरूले बुधबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरेका थिए। प्रदर्शनमा उ´त्रिएकालाई ति´तरवितर पार्न प्रहरीले पानीका फो´हरा समेत प्र´हार गरेको थियो।

घिसिङ बुधबार प्रा´धिकरणबाट बि´दाइ भएका थिए। नेपालमा लो´डसेडिङ घिसिङकै ने´तृत्वमा ह´टाइएको भन्दै उनलाई नै प्रा´धिकरणमा निरन्तरता दिन समर्थकहरूको माग छ।तर ऊर्जा मन्त्रालयले भने गत सोमबारको मन्त्रिपरिषद बैठकमा प्रा´धिकरणका कार्यकारी निर्देशक नियुक्तिबारे प्रस्ताव नै लगेको थिएन।
यसै बिषयमा यी युवतीले च´र्को जवाफ दिएकि छिन |


Your Views
Related News